उनले दिल्ली बसेर ओली सरकार गिराउन काम गर्ने पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहाललाई समेत पदक दिइएको भन्दै पदको गरिमा गुमेको टिप्पणी गरे।
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सात दशक लामो संघर्षबाट नेपालको संविधान प्राप्त भएको भन्दै जनताको बलिदानबाट प्राप्त संविधानलाई कार्यान्वयनको चरणमा लैजानु महत्वपूर्ण कुरा भएको बताएका छन्।
'प्रधानमन्त्री देउवाले ६६ दिनमा गर्नेजति काम गर्नुभयो, किनभने यो ६६ दिनमा कति काम गर्छन्? एमसीसीको बारेमा अहिले धेरै चर्चा भइरहेको छ, यो नेपालको हितमा हुनेगरी देउवाजीले पास गर्नुहुन्छ र अर्को...
नेपाली काग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले जिल्ला अधिवेशनपछि उम्मेदवारी घोषणा गर्ने बताएका छन्। वडा अधिवेशन शुरु भएको भन्दै उनले महाधिवेशन प्रतिनिधि, महासमिति र जिल्ला अधिवेशनपछि पार्टी सभापति पदमा उम्मेदवारी घोषणा...
पार्टीभित्र अन्तरसंघर्ष चर्काएर पार्टी फुटाउन उद्यत उनै रावल ओलीको दौराको फेर समाएर एमालेमै बसेका छन्। माधवकुमार नेपाललगायतले नयाँ पार्टी खोल्दा रावल पछि हटे।