गत ३० भदौ बुधबार दिउँसो इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीको कार्यकक्षमा बैठक बसिरहेको थियो। त्यही समयमा इटहरी-४ का दुई महिला बैठक कक्ष बाहिर पुगे।
विधान महाधिवेशनमा पेस गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठानिक प्रतिवेदनमाथि छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। हिजोदेखि जारी बैठक आज दिउँसो १ बजे बस्ने...
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले २४ बुँदे अवधारणापत्र सार्वजनिक गरेका छन्। झापाको विर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले आफ्नो अवधारणापत्र सार्वजनिक गरेका हुन्।
मधेश केन्द्रित जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संविधानको विरोध गरेका छन्। सातौं संविधान दिवसको अवसरमा दुबै पार्टीले काठमाडौंमा छुट्टाटछुट्टै कार्यक्रमको आयोजना गर्दै संविधानप्रति विरोध जनाएका हुन्।
राजेन्द्र निर्माण सेवा प्रालिका सञ्चालक रहेका ठेकेदार साउँदले कञ्चनपुरमा हुलाकी सडक निर्माणको ठेक्का पाएका छन्। पटक-पटक म्याद सकिएको उक्त सडक निर्माणको काम पटकपटक थप गर्दा पनि काम अझै पूरा गर्न...
नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटाले अधिवेशनको निर्णय गर्न लाग्दै गर्दा संगठनको माइन्युट बुक, छाप र लेटरप्याड चोरी भएको र अहिले प्रहरीलाई छानबिनका लागि निवेदन दिएको बताए।
पार्टीको जिल्ला कमिटीले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा नेता श्रेष्ठले युवा संघ गण्डकीका अध्यक्ष महेन्द्र गुरुङविरुद्ध कडा रुपमा प्रस्तुत भएका थिए।
‘अब हाम्रो पार्टीका कार्यकता निराश हुनुपर्ने जरुरत छैन, प्रदेश १ र वागमती प्रदेशमा एक हप्ता भित्रमा नेकपा एमाले नेतृत्वको सरकार ढल्दै छ,’ उनले भने, ‘यसैगरी केन्द्रीय सरकारले पनि एक हप्ता...