शुक्रबार, भदौ ५, २०८३

देउवा प्रधानमन्त्री बन्नु र म रिहा हुनुको बीचमा कुनै साइनो छैनः गच्छदार

बुधबार, असोज ६, २०७८
ललिता निवास प्रकरणमा धरौटीमा रिहा भएका कांग्रेस उपसभापति विजयकुमार गच्छदारले अदालत प्रधानमन्त्रीको निर्देशनमा नचल्ने बताएका छन्।

अमेरिका भ्रमणमा एमसीसी प्राथमिकतामा छैन : परराष्ट्रमन्त्री

बुधबार, असोज ६, २०७८
नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिका भ्रमणमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषय प्राथमिकतामा नरहने बताएका छन्।

म कुनै गुटको पक्षमा छैन, सभापतिको उम्मेदवार पनि होइनः गच्छदार

बुधबार, असोज ६, २०७८
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले पार्टीभित्रका कुनै गुटको पक्षमा वकालत नगरेको बताएका छन्।

ललिता निवास प्रकरणमा म दोषी छैन, राजनीतिक जीवन समाप्त पार्न खोजियोः गच्छदार

ललिता निवास प्रकरणमा म दोषी छैन, राजनीतिक जीवन समाप्त पार्न खोजियोः गच्छदार

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा खरिद–बिक्री प्रकरणमा आफू दोषी नरहेको प्रस्टीकरण दिएका छन्।
मन्त्रीको टुंगो लगाउने तयारीमा माओवादी केन्द्र, यी हुन् सम्भावित नाम

मन्त्रीको टुंगो लगाउने तयारीमा माओवादी केन्द्र, यी हुन् सम्भावित नाम

नेकपा माओवादी केन्द्रले मन्त्रीहरुको नाम टुंगो लगाउन छलफल तीव्र बनाएको छ। त्यसका लागि उसले स्थायी कमिटीको बैठक डाकेको छ।
परराष्ट्रमन्त्रीमा नारायण खड्का नियुक्त

परराष्ट्रमन्त्रीमा नारायण खड्का नियुक्त

मन्त्रीमण्डलमा एक जना सदस्य थपिएका छन्।
परराष्ट्रमन्त्रीको शपथ लिनेबित्तिकै अमेरिका जाँदै डा. खड्का

परराष्ट्रमन्त्रीको शपथ लिनेबित्तिकै अमेरिका जाँदै डा. खड्का

मन्त्री खड्का शपथ लिएलगत्तै अमेरिका जान लागेकाे उच्च सरकारी स्राेतले जानकारी दियो। खड्का संयुक्त राष्ट्रसंघीय महासभामा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ।
प्रकाशित
बुधबार, असोज ६, २०७८  १०:२८

स्वास्थ्य सम्बन्धी दुई विधेयक संसद्‍मा पेस गरिने

सरकारले स्वास्थ्य सम्बन्धी दुई विधेयक संसद्‍मा पेस गर्ने तयारी गरेको छ।

प्रकाशित
बुधबार, असोज ६, २०७८  ०७:१९

मोरङमा कांग्रेस वडा अधिवेशन आज

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मोरङ जिल्लाको वडास्तरीय नेतृत्व चयन र क्षेत्रीय प्रतिनिधिका लागि बुधबार मतदान हुँदैछ।

प्रकाशित
मंगलबार, असोज ५, २०७८  २१:५०

गोकुल बास्कोटाले भने - नक्कली पार्टीमा लाग्‍नुभन्दा कांग्रेस प्रवेश गर्नु राम्रो

नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीप्रति कटाक्ष गर्दै नक्कली पार्टीमा लाग्‍नुभन्दा कांग्रेस प्रवेश गर्नु राम्रो हुने बताएका छन्।

प्रकाशित
मंगलबार, असोज ५, २०७८  २१:२४

कांग्रेसको पदाधिकारी बैठक बुधबार दिउँसो ३ बजे

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो ३ बजे आफ्नो निजी निवास बूढानिलकण्ठमा पार्टीको पदाधिकारी बैठक बोलाएका हुन्।

प्रकाशित
मंगलबार, असोज ५, २०७८  २०:४५

परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बनाउने निर्णय

सत्तापक्षीय गठबन्धनको बालुवाटारमा मंगलबार बेलुका बसेको बैठकले डा. खड्‌कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

प्रकाशित
मंगलबार, असोज ५, २०७८  २०:१६

माधव नेपालले भने- १० नेताले १० बुँदेलाई आफ्‍नो 'सेटलमेन्ट'को रुपमा प्रयोग गरे

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० जना नेताहरुले पार्टी एकताका नाममा १० बुँदे सहमतिलाई आफ्नो राजनीतिक सेटलमेन्टको रुपमा प्रयोग गरेको ठहर गरेका छन्।

प्रकाशित
मंगलबार, असोज ५, २०७८  १९:२६

बाध्य भएर एमालेमा विद्रोह गरेका हौं, क्रान्तिकारी धारको निरन्तरता हुन्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विगतमा भएका कमीकमजोरीलाई पन्छाएर अघि बढ्ने बताएका छन्।

प्रकाशित
मंगलबार, असोज ५, २०७८  १८:५३

आजको मन्त्रिपरिषद्ले गरेका निर्णयहरु के-के हुन्?

कर्णाली कोरिडोर सल्ले–सल्ला–सिमिकोट खण्डको दुल्लीकुनादेखि लालीबगरसम्मको १३ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का नेपाली सेनालाई दिने सरकारले निर्णय गरेको छ।

प्रकाशित
मंगलबार, असोज ५, २०७८  १८:४३

राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन जाने प्रतिनिधिमण्डल गठन गर्ने सरकारको निर्णय

सरकारले संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन जाने प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ।

प्रकाशित
मंगलबार, असोज ५, २०७८  १८:१९

ओली सरकारले राजनीतिक रूपमा नियुक्त गरेका राजदूत फिर्ता हुने

सरकारले केपी शर्मा ओलीको पालामा भएका राजदूत नियुक्ति फिर्ता गर्ने निर्णय गरेको छ।

प्रकाशित
मंगलबार, असोज ५, २०७८  १८:११

कैलालीका १२५ जनाको क्रियाशील सदस्यता थाती राख्न सुनील थापाको माग

नेपाली कांग्रेसका सहमहामन्त्री सुनील थापाले कैलालीका १२५ जनाको क्रियाशील सदस्यता तत्कालका लागि थाती राख्न माग गरेका छन्।

प्रकाशित
मंगलबार, असोज ५, २०७८  १७:४४

सरकारको गुण्डागर्दीको प्रतिवाद गर्न कार्यकर्तालाई ओलीको निर्देशन

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भइरहेको गम्भीर आरोप लगाएका छन्।