शुक्रबार, भदौ ५, २०८३

ओलीको प्रश्‍न - पदकले नै विद्रोह गर्ने बेलामा बुद्धिजीविहरुको मौनता किन?

मंगलबार, असोज ५, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले वितरण गरेको पदकको सम्बन्धमा बुद्धिजिवी र नागरिक समाज मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

नेकपा (एस)को केन्द्रीय कमिटी बैठकमा अध्यक्षको प्रतिवेदन प्रस्तुत

मंगलबार, असोज ५, २०७८
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक मंगलबार काठमाडौंमा सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

एमालेको अवरोधबीच राष्ट्रियसभामा विनियोजन विधेयक टेबुल

मंगलबार, असोज ५, २०७८
प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका बीच राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ टेबुल भएको छ।

माओवादीले वडादेखि नै निर्वाचनबाट नेतृत्व चयन गर्ने

माओवादीले वडादेखि नै निर्वाचनबाट नेतृत्व चयन गर्ने

नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रसम्मकै नेतृत्व निर्वाचनबाट चयन गर्ने भएको छ।
भ्रष्टाचार र ब्रम्हलुटलाई सरकारको वैधानिकता : कमल थापा

भ्रष्टाचार र ब्रम्हलुटलाई सरकारको वैधानिकता : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भ्रष्टाचार र ब्रम्हलुटलाई सरकारले वैधानिकता प्रदान गरेको आरोप लगाएका छन्।
राष्ट्रिय सभा बैठक बस्दै, विनियोजन विधेयक पेस हुने

राष्ट्रिय सभा बैठक बस्दै, विनियोजन विधेयक पेस हुने

राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। आजको राष्ट्रिय सभा बैठकमा प्रतिनिधि सभाले पारित गरेको विनियोजन विधेयक पेस हुने कार्यसूची रहेको छ।
सात जिल्लामा कांग्रेसको वडा अधिवेशन हुँदै

सात जिल्लामा कांग्रेसको वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये आज सात जिल्लामा अधिवेशन हुँदैछ।
ओलीले माधव नेपालसहितका १४ सांससविरुद्ध हालेको मुद्दाको पेशी आज, के होला फैसला?

ओलीले माधव नेपालसहितका १४ सांससविरुद्ध हालेको मुद्दाको पेशी आज, के होला फैसला?

१४ सांसदमाथि कारबाही र माधवकुमार नेपाल नेतृत्वको पार्टी खारेज गर्न माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथि आज पनि सुनुवाइ हुँदैछ।
प्रकाशित
मंगलबार, असोज ५, २०७८  ०८:२६

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

माधव नेपालको नेतृत्वमा नव गठित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै छ।

प्रकाशित
मंगलबार, असोज ५, २०७८  ०८:२०

जसलाई नेता बनायो, उसैले थला पार्‍यो नेविसंघ

गुटबन्दी र नेताहरूको व्यक्तिगत स्वार्थको सिकार बनेको नेविसंघ लामो समयदेखि भद्रगोल छ।

प्रकाशित
सोमबार, असोज ४, २०७८  २३:३०

ओलीलाई नेपालको कटाक्ष - एमालेबाट केही मान्छे गएर हाइसञ्‍चो भयो भन्‍नेले संसद्‌मा किन कराउनु ?

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट केही व्यक्तिहरु चोइटिएर हाइसञ्‍चो भयो भन्‍नेले किन कराउनु परेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन्।

प्रकाशित
सोमबार, असोज ४, २०७८  १९:०६

एमाले स्थायी कमिटीमा तीन प्रस्तावमाथि छलफल

सोमबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका तीन प्रतिवेदनमाथि छलफल गरेको हो।

प्रकाशित
सोमबार, असोज ४, २०७८  १७:३२

विचौलियका कारण बूढीगण्डकीको काम अलपत्र : पूर्वप्रधानमन्त्री भट्टराई

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताएका छन्।

प्रकाशित
सोमबार, असोज ४, २०७८  १७:१८

माधव नेपालले भने - प्रदेश १ र बागमतीमा छिट्टै एकिकृत समाजवादी नेतृत्वको सरकार बन्छ

नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्‍ने बताएका छन्।

प्रकाशित
सोमबार, असोज ४, २०७८  १६:१७

काठमाडौंसहित ७ जिल्लामा कांग्रेसको वडा अधिवेशन बुधबार

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये बुधबार सात जिल्लामा अधिवेशन हुने भएको छ।

प्रकाशित
सोमबार, असोज ४, २०७८  १६:१०

माधव नेपाललाई छाडेर एमालेमै बसेका नेतामाथि ओलीको आक्रोश– ‘हिजो सरकार ढाल्ने यिनै हुन्’

एमाले अध्यक्ष केपी शर्माले माधव नेपालको साथ छाडेर एमालेमै बसेका तेस्रो धारका नेताहरुमाथि आफू नेतृत्वको सरकार ढाल्ने मुख्य योजनाकार भएको आरोप लगाएका छन्।

प्रकाशित
सोमबार, असोज ४, २०७८  १५:५६

दल विभाजसम्बन्धी अध्यादेश खारेज भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार : उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेर मात्रै मन्त्रिपरिषद्को विस्तार हुने बताएका छन्।

प्रकाशित
सोमबार, असोज ४, २०७८  १५:५१

एजेण्डाभन्दा पनि सभामुखको कार्यशैलीको विरोध गरेका हौं, आन्दोलन जारी रहन्छ : एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखको कार्यशैली र एमालेप्रतिको भेदभावको कारण आन्दोलन गर्न बाध्य भएको बताएका छन्।

प्रकाशित
सोमबार, असोज ४, २०७८  १५:४५

सरकारको नीति - प्रतिपक्षसँग संवाद गरि राष्ट्रिय एकता कायम गर्ने

अर्थमन्त्री जनार्दन शर्माले प्रतिपक्षी दलसँग वार्ता र संवादगरी राष्ट्रिय एकता कायम गर्ने सरकारको नीति रहेको बताएका छन्।

प्रकाशित
सोमबार, असोज ४, २०७८  १३:३०

एकीकृत समाजवादीको ५५ जिल्लामा कार्यसमिति गठन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ।