शुक्रबार, भदौ ५, २०८३

‘किङ मेकर’ वामदेव यसरी बने ‘पेन्डुलम’

शुक्रबार, असोज ८, २०७८
‘कहिले कोसँग गएर के सम्झौता गर्नुहुन्थ्यो थाहै नपाइने। कुनै कुरामा अडिनै नसक्ने, हावादारी विश्लेषण गर्ने र अनुमानमा रमाउने उहाँको अर्को कमजोरी हो।’

गगनको आक्रोश– नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने!

शुक्रबार, असोज ८, २०७८
नेपाली कांग्रेसका नेता गगन थापाले अधिवेशनको मिति सारिएकोमा आक्रोश व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत नेता थापाले पार्टीका शीर्ष नेताप्रति कटाक्ष गरेका हुन्।

महाधिवेशनको मिति सर्दैन : कांग्रेस प्रवक्ता शर्मा

शुक्रबार, असोज ८, २०७८
सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको छ।

१३ जिल्लाको क्रियाशील विवाद आजै टुंग्याउँदै कांग्रेस

१३ जिल्लाको क्रियाशील विवाद आजै टुंग्याउँदै कांग्रेस

पार्टी संसदीय दलको कार्यालयमा शुक्रबार बसेको पदाधिकारी बैठकले १३ जिल्लामा देखिएका विवाद आजै टुंग्याउने सहमति गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।
कांग्रेसको पालिका अधिवेशन भोलि

कांग्रेसको पालिका अधिवेशन भोलि

नेपाली कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लामा शनिबार गाउँपालिका र नगरपालिका अधिवेशन गर्दै छ।
विधान महाधिवेशनमा लगिने प्रतिवेदनबारे छलफल गर्दै एमाले

विधान महाधिवेशनमा लगिने प्रतिवेदनबारे छलफल गर्दै एमाले

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनहरूमाथि छलफल हुने एमाले सचिव शेरबहादुर तामाङले बताएका छन्।
बाइडेनले आयोजना गरेको सम्मेलनमा देउवाको सम्बोधन- कोरोना नियन्त्रणमा सबै देश एकजुट हौं

बाइडेनले आयोजना गरेको सम्मेलनमा देउवाको सम्बोधन- कोरोना नियन्त्रणमा सबै देश एकजुट हौं

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको सम्मेलनलाई सम्बोधन गरेका छन्।
कांग्रेस महाधिवेशन पुसमा गर्न महामन्त्रीको प्रस्ताव

कांग्रेस महाधिवेशन पुसमा गर्न महामन्त्रीको प्रस्ताव

पदाधिकारी र पूर्व पदाधिकारीहरुको बिहीबार साँझ बसेको बैठकमा महामन्त्री खड्काले मंसिर ७ देखि १३ गतेका लागि तोकिएको महाधिवेशन गर्न नभ्याउने बताएका हुन् ।
प्रकाशित
बिहीबार, असोज ७, २०७८  २०:०२

दसैँअघि नै हिमाली क्षेत्रका जिल्ला अधिवेशन गर्ने कांग्रेसको निर्णय

‘हिमाली जिल्लामा असोज १८ गते जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ,’ यादवले भने, ‘हिमाली जिल्लामा अधिवेशन गर्न मौसमको प्रतिकूलता हुन सक्छ। त्यही भएर दसैँअघि नै जिल्ला अधिवेशन सम्पन्न गर्ने...

प्रकाशित
बिहीबार, असोज ७, २०७८  १९:३०

सत्तापक्षीय गठबन्धन टुट्ने, फुट्ने र सरकार ढल्ने कुनै सम्भावना छैन : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ पाँच दलीय गठबन्धनको केन्द्रदेखि स्थानीय तहसम्म समन्वय संयन्त्र बनाएर अगाडि बढ्ने बताएका छन्।

प्रकाशित
बिहीबार, असोज ७, २०७८  १९:२१

ओलीले भने- कस्तो सिस्‍नुजस्तो सरकार, चुनावमा तातोपानी खन्याएर ठिक पार्नुपर्छ

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सिस्‍नुसँग तुलना गरेका छन्।

प्रकाशित
बिहीबार, असोज ७, २०७८  १८:५६

राजदूत यान्छीको अगाडि राष्ट्रपति भण्डारीले भनिन् - नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिको पक्षमा सदैव प्रतिबद्ध रहेको बताएकी छन्।

प्रकाशित
बिहीबार, असोज ७, २०७८  १८:४९

प्रधानमन्त्री देउवाले भने- वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको खोप लगाइसक्छौं

प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको योजना रहेको बताएका छन्।

प्रकाशित
बिहीबार, असोज ७, २०७८  १८:२३

ओलीको कटाक्ष - माधव नेपालले पदाधिकारी नै फेला पार्न सकेनन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको टिप्पणी गरेका छन् ।

प्रकाशित
बिहीबार, असोज ७, २०७८  १७:४४

ओलीविरुद्ध दाहालको शब्दवाण– भगौडा, हरुवा, दम्भी, फासिस्ट, निरंकुश, बुद्धि नभएको...

‘ओलीले अढाइ–अढाइ वर्ष प्रधानमन्त्री बन्ने सहमति तोडेपछि, पालोपालो अध्यक्ष बन्ने सहमति तोडेपछि विदेशीको अगाडि घुँडा टेक्न पुगे। त्यसैले ओली राष्ट्रिय आत्मसमर्पणवादी, प्रतिक्रान्तिकारी, फासिस्ट प्रतिनिधि हो।’

प्रकाशित
बिहीबार, असोज ७, २०७८  १७:३०

कांग्रेस महाधिवेशन मंसिरमा हुन्छ भनेर ढुक्कले भन्न सकिएन : गगन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले पार्टीको १४ औँ महाधिवेशन समयमै हुनेमा अन्योल भएको बताएका छन्।

प्रकाशित
बिहीबार, असोज ७, २०७८  १६:३६

सानेपामा जात्रा : आफ्नै नेता-कार्यकर्तालाई गुण्डागर्दीको आरोपदेखि कारबाहीको मागसम्म

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहीबार एकै विषयमा दुई समूहले फरक–फरक मागसहित प्रदर्शन गरेका छन्।

प्रकाशित
बिहीबार, असोज ७, २०७८  १६:१८

दाहालले काभ्रे पुगेर सुनाए ७० करोड भ्रष्टाचारको कथा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए पनि केपी ओलीले जोगाएको दाबी गरेका छन्।

प्रकाशित
बिहीबार, असोज ७, २०७८  १६:१६

राष्ट्रियसभाबाट आएको आर्थिक विधेयक प्रतिनिधिसभाबाट पारित

प्रतिनिधिसभाले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित गरेको छ।

प्रकाशित
बिहीबार, असोज ७, २०७८  १५:४७

दाहालले वाईसीएल कार्यकर्तासँग भने, गाउँगाउँमा गएर भन्नुहोला केपी भगौडा हो, हरुवा हो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा प्रचार गर्न वाईसीएल कार्यकर्तालाई निर्देशन दिएका छन्।