सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभामुख अग्नीप्रसाद सापकोटाले माधव नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त गराउने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको माग सम्बोधन गर्न नसक्ने बताएका छन्।
एमाले संसदीय दलले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त गर्न माग गर्दै एमालेले संसद् बैठक अवरुद्ध गरिरहेको छ। १४ सांसदलाई कारबाही नगरेर सभामुख सापकोटाले पदीय मर्यादा कायम नगरेको...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले मन्त्रीपरिषद्लाई पूर्णता दिन देखिएको कानुनी जटिलतालाई अविलम्ब हल गरेर अगाडि बढ्न गठबन्धन बैठकमा छलफल गर्ने निर्णय गरेको छ।
अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीमा पेस गरेको राजनीतिक प्रतिवेदनमाथि तीन बुँदे फरक मत राख्दै उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद परिभाषित नगरी अघि बढ्नै नसकिने तर्क गरेका हुन्।
नेकपा एमालेले विधान महाधिवेशनमा पेस गर्ने तीन प्रस्ताव पारित गरेको छ। विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताको प्रतिवेदन पारित गरेको सचिव योगेश भट्टराईले जानकारी...