शुक्रबार, भदौ ५, २०८३

माधव नेपाललाई ओलीको जबाफ– टर्च लाइट बालेर खोज्ने सपना पूरा हुँदैन

आइतबार, असोज १०, २०७८
एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई आगामी चुनावमा टर्च लाइट बालेर खोज्ने माधव नेपालको सपना पूरा नहुने जबाफ फर्काएका छन्।

प्रदेशमा पनि गठबन्धन बनाउने सहमति

आइतबार, असोज १०, २०७८
सत्ताधारी पाँच दल प्रदेश सरकारमा पनि गठबन्धन बनाएर अघि बढ्ने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको पाँच दलीय गठबन्धनमा यस्तो सहमति भएको हो।

एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व उपाध्यक्ष कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
बालुवाटारमा सत्ता गठबन्धनको छलफल, मन्त्रिपरिषद् विस्तारमा भएन सहमति

बालुवाटारमा सत्ता गठबन्धनको छलफल, मन्त्रिपरिषद् विस्तारमा भएन सहमति

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको छ।
किन आक्रोशित छन् ओली?

किन आक्रोशित छन् ओली?

झन्डै दुई तिहाई बहुमतको सरकारबाट बाहिरिनुमा माधवकुमार नेपाललाई दोषी देखेका केपी ओलीमा पद गुमाउनुको पीडा त छँदै छ, उनका पछिल्ला अभिव्यक्तिले नैतिक र सांस्कृतिक विचलन पनि हुन थालेको टिप्पणी गर्न...
नेकपा एकीकृत समाजवादी चाँडै सरकारमा सहभागी हुन्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादी चाँडै सरकारमा सहभागी हुन्छ : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी छिट्टै सरकारमा जाने बताएका छन्।
संस्थापन पक्षलाई पराजित गर्दै धरान कांग्रेसमा श्याम पोख्रेलको प्यानल विजयी

संस्थापन पक्षलाई पराजित गर्दै धरान कांग्रेसमा श्याम पोख्रेलको प्यानल विजयी

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न निर्वाचनमा श्याम पोखरेलले ३९ मतान्तरले राईलाई पराजित गरेका हुन्। पोखरेल २६२ मतसहित विजयी भएका हुन् भने राईले २२३ मत ल्याए। सभापतिमा ५ मत...
प्रकाशित
शनिबार, असोज ९, २०७८  १५:४३

प्रधानमन्त्री देउवाले भने - जलवायु परिवर्तनमा अन्तर्राष्ट्रिय प्रतिबद्धता चाहन्छौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले ‘पेरिस सम्झौता’अनुसार विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित राख्‍न नेपाल प्रतिबद्ध रहेको बताएका छन्।

प्रकाशित
शनिबार, असोज ९, २०७८  १५:२७

एमालेलाई अब टर्च बालेर खोज्नुपर्नेछ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म नेकपा एमाले टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुग्ने बताएका छन्।

प्रकाशित
शनिबार, असोज ९, २०७८  १५:१८

वामदेवले भने - ओलीको नेतृत्वमा बस्‍न सकिँदैन, राजीनामा दिएपछि सकियो

नेकपा एमालेबाट राजीनामा दिएका नेता वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बस्‍न नसक्‍ने स्पष्ट पारेका हुन्।

प्रकाशित
शनिबार, असोज ९, २०७८  १४:४३

दोस्रो तहमा बसेर धेरै काम गरें, अब सभापति बन्छु : प्रकाशमान

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

प्रकाशित
शनिबार, असोज ९, २०७८  १४:२३

एमाले केन्द्रीय कमिटीमा समूहगत छलफल सकियो

एमालेको जारी केन्द्रीय कमिटी बैठकमा राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको समूहगत छलफल शनिबार सकिएको छ।

प्रकाशित
शनिबार, असोज ९, २०७८  १३:४२

भरतमोहनकी छोरी लिमा राजनीतिमा

वरिष्ठ वामपन्थी नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी पुत्री लीमा अधिकारी पनि सक्रिय राजनीतिमा आउने भएकी छन्।

प्रकाशित
शनिबार, असोज ९, २०७८  ०८:५१

कांग्रेसको पालिका अधिवेशन आजदेखि प्रारम्भ

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ हुँदैछ। कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ।

प्रकाशित
शुक्रबार, असोज ८, २०७८  २०:५८

विमलेन्द्र, शशांक र प्रकाशमान : यी तीन विषयमा एकमत

नेपाली कांग्रेसका तीन नेताहरू कम्तीमा पनि तीन विषयमा मिलेर अघि बढ्न सहमत भएका छन्।

प्रकाशित
शुक्रबार, असोज ८, २०७८  २०:३८

कांग्रेस महाधिवेशन : पालिकामा कम्तीमा एक दलित सदस्य निर्वाचित गर्ने निर्णय

नेपाली कांग्रेसले पालिकास्तरको कार्यसमितिमा कम्तीमा पनि एक जना दलित सदस्य निर्वाचित गर्ने निर्णय गरेको छ। असोज ८ गते बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो।

प्रकाशित
शुक्रबार, असोज ८, २०७८  १८:१०

विधान महाधिवेशनमा पेस गर्ने प्रस्तावको मस्यौदामाथि १० समूहमा छलफल गर्दै एमाले

शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा पेस गरिने तीन प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह निर्माण गरेको हो।

प्रकाशित
शुक्रबार, असोज ८, २०७८  १७:५८

महामन्त्रीमा उम्मेदवारी घोषणापछि देउवासँग विश्वप्रकाशको छलफल

भदौ २४ गते बीपी जयन्तीको अवसर पारेर शर्माले १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए। शर्माको उम्मेदवारी घोषणा गरेपछि संस्थापन समूह छोडेको टिप्पणी भइरहेका बेला उनले प्रधानमन्त्रीसमेत रहेका...

प्रकाशित
शुक्रबार, असोज ८, २०७८  १६:४१

डा शेखरको प्रश्न- पदाधिकारीलाई महाधिवेशनको मिति सार्ने अधिकार कसले दियो?

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महाधिवेशनको मिति सार्ने पदाधिकारीलाई कसले दियो भन्दै प्रश्न उठाएका छन्। फेसबुकमा स्टाटस लेख्दै डा कोइरालाले महाधिवेशन सार्ने निर्णयप्रति असन्तुष्टि दिएका हुन्।