शुक्रबार, भदौ ५, २०८३

बालुवाटारमा देउवा निकट नेताहरूको छलफल जारी

१४औं महाधिवेशन नजिकिँदै गर्दा देउवाले विहिबार दिउँसो २ बजे आफू निकट नेताहरूसँग छलफल गरेका हुन्।
 |  बिहीबार, कात्तिक २५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २५, २०७८

काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको आफू निकट नेताहरूको छलफल बालुवाटारमा जारी छ।

१४औं महाधिवेशन नजिकिँदै गर्दा देउवाले विहिबार दिउँसो २ बजे आफू निकट नेताहरूसँग छलफल गरेका हुन्।

बैठकमा देउवाको समुह छोडेर आफैं सभापति लड्ने घोषणा गरेका  उपसभापति विमलेन्द्र निधि, अर्का उपसभापति विजय गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महतलगायतका उपस्थित रहेको स्रोतको दावी छ। बैठकमा महाधिवेशन केन्द्रीत छलफल भइरहेको छ।

प्रकाशित: Nov 11, 2021| 15:08 बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...