शुक्रबार, भदौ ५, २०८३

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौंमा

नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने भएको छ। मंगलवार बसेको पार्टी स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो।
 |  मंगलबार, कात्तिक २३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २३, २०७८

काठमाडौं– नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने भएको छ। मंगलवार बसेको पार्टी स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो।

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय यसअघि नै गरिसकेको थियो। त्यसैगरी बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको छ। प्रदेश पदाधिकारीहरुका सम्बन्धमा भने अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा सम्बन्धित प्रदेशभित्रका केन्द्रीय कमिटी सदस्यहरुसँग परामर्श गरेर टुंगो लगाउने निर्णय गरिएको प्रवक्ता कृष्णबहादुर महराले बताए। 

बैठकले पाँच दलीय गठबन्धन समन्वय समितिमा पार्टीको तर्फबाट पार्टी अध्यक्ष दाहाल र नेता नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय भएको पनि प्रवक्ता महराले जानकारी दिए। 


प्रकाशित: Nov 09, 2021| 21:01 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...