शुक्रबार, भदौ ५, २०८३

माओवादीले भन्‍यो - सरकार विस्तार ढिलाइको मुख्य कारण कानुनी जटिलता

बुधबार, असोज १३, २०७८
नेकपा माओवादी केन्द्रले सरकार विस्तारमा ढिलाइ हुनुको मुख्य कारण कानुनी जटिलता भएको ठहर गरेको छ।

सभामुख सापकोटाविरुद्धको मुद्दाको पेसी संवैधानिक इजलासमा

बुधबार, असोज १३, २०७८
सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्चमा दायर मुद्दाको पेसी संवैधानिक इजलासमा तोकिएको छ।

देउवा र दाहालबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

बुधबार, असोज १३, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भएको छ।

कांग्रेसद्वारा थप तीन जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक

कांग्रेसद्वारा थप तीन जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक

नेपाली कांग्रेसले १४औं महाधिवेशनका लागि थप तीन जिल्लाका क्रियाशील सदस्यताको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ।
ओलीले भने - सञ्‍चारमाध्यमहरुले सरकारलाई खबरदारी गर्न सकेनन्

ओलीले भने - सञ्‍चारमाध्यमहरुले सरकारलाई खबरदारी गर्न सकेनन्

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान मिच्दा पनि चुप लागेर बसेको भन्दै सञ्‍चार माध्यमप्रति असन्तुष्टि जनाएका छन्।
माधव नेपाल निकट युवा संघले डेढ लाख नयाँ सदस्य थप गर्ने

माधव नेपाल निकट युवा संघले डेढ लाख नयाँ सदस्य थप गर्ने

नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले दुई महिने संगठन निर्माण तथा पुर्नजागरण अभियान सञ्‍चालन गर्ने भएको छ।
संसद्को मानमर्दन गरेर अध्यादेश खारेज गर्नु आपत्तिजनक : ओली

संसद्को मानमर्दन गरेर अध्यादेश खारेज गर्नु आपत्तिजनक : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्को मानमर्दन गर्दै अध्यादेश खारेज गर्नु बदनियतपूर्ण भएको बताएका छन्।
सम्पादकहरूसँग ओलीको गुनासो– सरकारले संविधान मिच्दा पनि किन चुप!

सम्पादकहरूसँग ओलीको गुनासो– सरकारले संविधान मिच्दा पनि किन चुप!

‘परमादेशबाट सरकार बन्दा केहीलाई हाइसन्चो भए पनि यसले लोकतन्त्र कमजोर पार्नेछ। हामी लोकतान्त्रिक प्रणालीको भविष्यप्रति चिन्तित छौं।’
प्रकाशित
मंगलबार, असोज १२, २०७८  १७:०८

एमाले सुदूरपश्चिमको इन्चार्ज मै हुँ: भट्ट, रावल भन्छन्– कार्यदलले टुंगो लगाउँछ

नेकपा एमालेले पार्टीको एकतालाई अझै सुदृढ बनाउने गरी १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर अघि बढने निष्कर्ष निकालेको छ।

प्रकाशित
मंगलबार, असोज १२, २०७८  ११:०९

परराष्ट्रमन्त्री खड्काले न्युयोर्क पुगेर तालिबानबारे मुख खोले

परराष्ट्रमन्त्री डा. नारायण खड्काले अफगानिस्तानमा तालिबान शासन सुरु हुनु त्यहाँको आन्तरिक विषय भएको बताएका छन्।

प्रकाशित
मंगलबार, असोज १२, २०७८  १०:४५

रसुवामा एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले रसुवामा जिल्ला कमिटी गठन गरेको छ।

प्रकाशित
मंगलबार, असोज १२, २०७८  ०९:२५

गाँठोभित्र कांग्रेस सभापतिका यी आकांक्षीः न मिलेका छन्, न त मिलाइएका

संस्थापन इतरका एक नेताका अनुसार आकांक्षीहरूका आ–आफ्नै दाबी दोहोर्‍याइरहँदा सभापतिमा साझा उम्मेदवार तय हुने सम्भावना धेरै कम छ।

प्रकाशित
मंगलबार, असोज १२, २०७८  ०७:०७

लोसपा प्रदेश २ को संसदीय दलको नेतामा सोनल निर्वाचित

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २को संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित भएका छन्।

प्रकाशित
सोमबार, असोज ११, २०७८  २१:४७

'१० बुँदे' आतंक होइन, ठूलो बनाउनुपर्ने आवश्यकता छैन

म सम्पूर्ण एमालेका साथीहरुलाई भन्न चाहन्छु। यो दश बुँदेलाई ठूलो समस्या बनाउनुपर्ने आवश्यकता छैन। कुनै आतंक होइन।

प्रकाशित
सोमबार, असोज ११, २०७८  २१:३५

एमालेमा १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकमा भीम रावल

सोमबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बसेको पार्टी स्थायी कमिटी बैठकले उपाध्यक्ष रावललाई सो कार्यदलको संयोजक बनाउने निर्णय गरेको हो।

प्रकाशित
सोमबार, असोज ११, २०७८  २०:५०

रमेश लेखकले भने - मन्त्रिपरिषद् छिट्टै विस्तार हुन्छ

सत्तारुढ दल नेपाली कांग्रेसका नेता रमेश लेखकले मन्त्रीपरिषद छिट्टै विस्तार हुने बताएका छन्।

प्रकाशित
सोमबार, असोज ११, २०७८  २०:४६

दुई दल फुटेपछि खारेज भयो राजनीतिक दलसम्बन्धी अध्यादेश

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन्। मन्त्रिपरिषद् बैठकको सिफारिसपछि राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेकी हुन्।

प्रकाशित
सोमबार, असोज ११, २०७८  १९:२२

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि सिफारिस

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

प्रकाशित
सोमबार, असोज ११, २०७८  १९:१८

परराष्ट्रमन्त्रीको शपथ विवादित बनेपछि विधेयक ल्याउने सरकारको निर्णय

सरकारले संघीय संसद्‍मा सपथ विधेयक पेस गर्ने निर्णय गरेको छ।

प्रकाशित
सोमबार, असोज ११, २०७८  १९:१५

मन्त्रिपरिषद्‌ बैठकले गरेका निर्णयहरु के-के हुन्?

सरकारको सोमबार बसेको मन्त्रिपरिषद्‌ बैठकले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा पत्रकार विष्णुप्रसाद सुवेदीलाई नियुक्त गरेको छ।