शुक्रबार, भदौ ५, २०८३

बत्तीसपुतलीमा पौडेल समूहको भेला, महाधिवेशन केन्द्रित छलफल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेला बत्तीसपुतलीमा जारी छ।
 |  शुक्रबार, कात्तिक २६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेला बत्तीसपुतलीमा जारी छ। अनुपम फुडल्यान्डमा जारी भेलामा १४औं महाधिवेशनका बारेमा छलफल भइरहेको बताइएको छ।

शनिबार बस्ने पदाधिकारी र आइतबार बस्ने केन्द्रीय समितिको बैठक अघि भइरहेको भेलाले आवश्यक रणनीति बनाउने बुझिएको छ।

भेलामा पौडेल, महामन्त्री शशांक केन्द्रीय सदस्यहरु शेखर कोइराला, गगन थापा, दिलेन्द्र बडू, चन्द्र भण्डारी, सरिता प्रसाईं, कमला पन्त, अर्जुन नरसिंह केसी, रामशरण महतलगायतका नेताहरू सहभागी छन्।

प्रकाशित: Nov 12, 2021| 17:15 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...