शुक्रबार, भदौ ५, २०८३

संसद् खुलाउन एमालेको सर्त– प्रधानमन्त्री र सभामुखले ओलीसँग संवाद गर्नुपर्छ

बिहीबार, असोज १४, २०७८
प्रमुख प्रतिपक्षी एमालेले संसद्‌मा जारी अवरोध खुलाउने हो भने प्रधानमन्त्री र सभामुखले एमाले संसदीय दलका नेता केपी शर्मा ओलीसँग वार्ता गर्नुपर्ने माग गरेको छ।

चार देशका राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

बिहीबार, असोज १४, २०७८
चारै देशका राजदूतहरू सम्बन्धित देशका आवासीय प्रतिनिधिहरू हुन्। कार्यक्रममा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको पनि उपस्थिति थियो।

कांग्रेस प्रवक्ता शर्माले भने– द्वन्द्वको हल हठ होइन, संवादले खोजौं

बिहीबार, असोज १४, २०७८
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा (एमाले)का कारण संसदको छवि गिर्दै गएको बताएका छन्।

एमाले विधान महाधिवेशनको तयारी पूरा

एमाले विधान महाधिवेशनको तयारी पूरा

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पार्टीको विधान महाधिवेशनको तयारी पूरा भएको बताएको छ।
संसद्‍को अर्को बैठक असोज १९ गते

संसद्‍को अर्को बैठक असोज १९ गते

संघीय संसद्‍को अर्को बैठक असोज १९ गते बस्ने भएको छ।बिहीबार बसेको बैठक प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका बीच सञ्चालन भएको थियो।
संसद्‍ बैठकमा एमालेको अवरोध

संसद्‍ बैठकमा एमालेको अवरोध

संघीय संसद्‍अन्तर्गत प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले अवरोध गरिरहेका छन्।
सुकिलामुकिलाबाट मुक्तिको पर्खाइमा कांग्रेस

सुकिलामुकिलाबाट मुक्तिको पर्खाइमा कांग्रेस

टोलटोलदेखि आफ्नो पक्ष र अर्को पक्षको भनेर कार्यकर्तालाई भाग लगाइएको छ। हिजो कांग्रेसमा लगानी गरेकाहरु अहिले नेता भन्नेहरुबाट उपेक्षित छन्।
सर्वदलीय बैठकको निष्कर्ष : एमाले वार्ताबाट भाग्न खोज्दैछ

सर्वदलीय बैठकको निष्कर्ष : एमाले वार्ताबाट भाग्न खोज्दैछ

प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षीदल एमाले अनुपस्थित भएको छ।
प्रकाशित
बिहीबार, असोज १४, २०७८  ११:३७

लोसपा छाडे लेखीले, अब एमाले प्रवेश गर्दै

राजीनामापत्रमा लेखीले आफूले नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा पार्टीका सम्पूर्ण पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्।

प्रकाशित
बिहीबार, असोज १४, २०७८  ११:२५

बालुवाटारमा सर्वदलीय बैठक सुरु, एमाले अनुपस्थित

प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ। बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाइए पनि प्रमुख प्रतिपक्षी एमाले भने अनुपस्थित छ।

प्रकाशित
बिहीबार, असोज १४, २०७८  १०:५०

आज प्रतिनिधि सभा बैठक, यस्‍तो छ सम्‍भावित कार्यक्रम

संघीय संसद्‍अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संसद् भवन नयाँबानेश्वरमा बैठक दिउँसो १ बजेका आह्वान गरिएको छ।

प्रकाशित
बिहीबार, असोज १४, २०७८  ०८:५९

देउवाले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिष्कार

संघीय संसद्‍मा जारी अवरोध अन्त्यका बारेमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले कोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गर्ने भएको छ।

प्रकाशित
बिहीबार, असोज १४, २०७८  ०८:४६

बागमतीमा अढाई महिनाका लागि कांग्रेसले नेतृत्व लिन खोज्नु आपत्ति जनक : शेखर कोइराला

नेपाली कांग्रेसले नेकपा एकीकृत समाजवादीलाई बागमती प्रदेशमा अढाई महिनाका लागि भए पनि सरकारको नेतृत्व दिन प्रस्ताव गरेकोप्रति काँग्रेस नेता शेखर कोइरालाले आपत्ति जनाएका छन्।

प्रकाशित
बिहीबार, असोज १४, २०७८  ०७:५७

मन्त्रालयको भागबन्डा मिलाउन प्रधानमन्त्रीले डाके सत्ता गठबन्धनको बैठक

मन्त्रालय भागबन्डामा सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ। दिउँसो प्रधानमन्त्री कार्यालय बालुवाटारमा बस्ने बैठकले कसले कुन मन्त्रालय पाउने भन्ने टुंगो लगाउने भएको हो।

प्रकाशित
बिहीबार, असोज १४, २०७८  ०७:३४

देउवाले बोलाए सर्वदलीय बैठक, के ओली उपस्थित होलान्?

संघीय संसद्‍मा जारी अवरोध अन्त्यका बारेमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्।

प्रकाशित
बुधबार, असोज १३, २०७८  २३:४०

मन्त्रिपरिषद् विस्तारबारे माओवादीले के भन्‍यो?

नेकपा माओवादी केन्द्रले पार्टी संगठनलाई व्यवस्थित बनाउने सम्बन्धमा छलफल गरेको छ।

प्रकाशित
बुधबार, असोज १३, २०७८  २१:०७

भागबन्डाको चेपुवामा मन्त्रिपरिषद् विस्तार, दुई समाजवादीको तानातानमा 'मालदार' मन्त्रालय

मुख्यगरी नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच 'मालदार' मन्त्रालयमा लफडा देखिएको छ।

प्रकाशित
बुधबार, असोज १३, २०७८  २०:४०

सरकारको प्राथमिकता नागरिकको जीवन रक्षा : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको जीवन रक्षा गर्ने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन्।

प्रकाशित
बुधबार, असोज १३, २०७८  १९:१७

ओलीले गरे एमालेको विधान महाधिवेशन स्थलको निरीक्षण (तस्बिरहरु)

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान महाधिवेशनस्थलको निरीक्षण गरेका छन्।

प्रकाशित
बुधबार, असोज १३, २०७८  १८:२६

गणेशमानको छोराले कांग्रेसको नेतृत्व किन नगर्ने भनेर दबाब आइरहेको छः सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्व परिवर्तन गरेर अघि बढनुको विकल्प नरहेको बताएका छन्।