शुक्रबार, भदौ ५, २०८३

अस्पताल भर्ना भएका प्रचण्ड आज डिस्चार्ज हुने

स्वास्थ्यमा समस्या देखिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अस्पताल भर्ना भएका छन्। एक्कासि रक्तचाप उच्च भएपछि उनी शनिबार ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका थिए।
 |  आइतबार, कात्तिक २८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २८, २०७८

काठमाडौं- स्वास्थ्यमा समस्या देखिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अस्पताल भर्ना भएका छन्। एक्कासि रक्तचाप उच्च भएपछि उनी शनिबार ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका थिए।

डोल्पालगायत विभिन्न जिल्लाको भ्रमण गरेका दाहाललाई काठमाडौं फर्केपछि धपेडिका कारण स्वास्थ्यमा समस्या देखिएको प्रचण्डको सचिवालयले जनाएको छ। प्रचण्ड पुत्री गंगा दाहालले केही घण्टाको आरामपछि उनलाई आज डिस्चार्ज गरिने बताएकी छन्।

प्रकाशित: Nov 14, 2021| 06:43 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...