एक मात्रै प्रतिनिधिसभा क्षेत्र भएका जिल्लामा महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिको निर्वाचन एकै पटक हुनेछ। एउटै व्यक्ति जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा (दुवै तर्फ) उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रूपान्तरण आवश्यक भएको बताएका छन्। पार्टी कार्यक्रमका लागि तनहुँ पुगेका वरिष्ठ नेता पौडेलले शुक्रबार पार्टी लोकतन्त्रको मर्ममा चल्न नसकेको भन्दै रूपान्तरण आवश्यक भएको...
केपी शर्मा ओली सरकारको नेतृत्वमा हुँदा एमसीसीलाई संसद्बाट पारित गराउन पटकपटक प्रयास गरेका थिए। सत्तामा हुँदा आफूले एमसीसी पारित गराउन खोजेको तर सभामुख अग्नि सापकोटाले अघि नबढाएको भन्दै ओलीले सार्वजनिक...
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारतबीच देखिएका सीमालगायतका समस्या समाधान गर्न जिम्मेवारी कूटनीतिक पहल गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन्।
नेपाल कम्युनिस्ट पार्टी एमालेले आफ्नो पार्टीबाट अलग भएर नयाँ गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)प्रति आम जनताको तिरस्कार रहेको दाबी गरेको छ।
एमालेमा अध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव र ६ जना सचिव रहेको सचिवालय बन्ने छ। त्यस्तै महासचिवको नेतृत्वमा सचिव रहेको केन्द्रीय कार्यालय रहने प्रस्ताव गरिएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा महाधिवेशनका लागि चार महिना पनि नकुरेर घेराबन्दी, जोडघटाउ तथा षडयन्त्रका बलमा नेतृत्व हत्याउने पुष्पकमल दाहालको प्रयासलाई आफूले विफल तुल्याइदिएको दाबी गरेका छन्।
– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारतबीच देखिएका सीमालगायतका समस्या समाधान गर्न जिम्मेवारी कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
ललितपुरको गोदावारीमा जारी विधान महाधिवेशनको अध्यक्ष मण्डलमा अध्यक्ष ओली, उपाध्यक्ष युवराज ज्ञवाली, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, स्थायी समिति सदस्यहरू रामबहादुर थापा, सुवास नेम्बाङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा रहेका छन्।
‘नेतृत्व असफल हुँदा के हुने रहेछ भनेर यो अधिवेशनमा देखाएको छ। इतिहासमै पहिलो पटक यसरी भद्रगोल स्थितीमा महाधिवेशनका पक्रिया अघि बढेका छन्,’ कांग्रेस नेता गुरुराज घिमिरे भन्छन्।
मन्त्रिपरिषद्को बैठकपछि कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रीपरिषद्को बैठकले जेनेभामा आयोजना हुने विश्व व्यापार संगठन (डब्ल्यूटिओ)को १२ औँ मन्त्रीस्तरीय सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भाग लिन...