शुक्रबार, भदौ ५, २०८३

म बाँचिरहेकाले विरोधीहरू चिन्तित छन् : केपी ओली

आइतबार, असोज १७, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू बाँचिरहेकाले विरोधीहरूलाई चिन्तित बनाएको टिप्पणी गरेका छन्। एमाले विधान महाधिवेशनको समापन सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

ओलीको दाबी- सबैभन्दा ठूलो मानव अधिकारको प्रत्याभूति गर्ने हामी हौँ

आइतबार, असोज १७, २०७८
आफू नेतृत्वको सरकारले 'कोही भोकै पर्दैन, कोही भोकले मर्दैन' भन्ने नारा दिएको र त्यही नारा सबैभन्दा ठूलो मानव अधिकारको प्रत्याभूति त्यही भएको उनको दाबी थियो।

फेरियो नेकपा एमालेको लोगो, सूर्यभित्र हँसिया हथौडा

आइतबार, असोज १७, २०७८
नेकपा एमालेले प्रथम विधान महाधिवेशनबाट पार्टीको लोगो परिमार्जन गरेको छ। विभाजन भएको पाँच हप्तापछि एमालेले पार्टीको लोगो परिमार्जन गरेको हो।

एमालेमा एउटै व्यक्ति उही कार्यकारी पदमा दुई पटकभन्दा बढी उम्मेदवार बन्न नपाउने

एमालेमा एउटै व्यक्ति उही कार्यकारी पदमा दुई पटकभन्दा बढी उम्मेदवार बन्न नपाउने

‘प्रतिनिधिले जिताउँछन् कि हराउँछन् उसको कुरा भयो तर दई पटक मात्रै उम्मेदवार बन्न सक्ने व्यवस्था हो,’ उपमहासचिव विष्णु पौडेलले भने।
हामीलाई बदनाम गर्न ओम्नीकाण्ड उचालियो : ओली

हामीलाई बदनाम गर्न ओम्नीकाण्ड उचालियो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार र एमालेलाई बदनाम गराउनका लागि ओम्नीकाण्ड उचालिएको आरोप लगाएका छन्।
अब पनि देश बनेन भने अरूलाई दोष लगाउनु हुन्न : ओली

अब पनि देश बनेन भने अरूलाई दोष लगाउनु हुन्न : ओली

'एमाले सबैभन्दा ठूलो पार्टी हो। अब पनि देश बनेन भने अरुलाई गाली गरेर हुँदैन। एमाले सबैभन्दा ठूलो पार्टी भएकाले देश बनाउने सबैभन्दा बढी जिम्मेवारी हामीमा छ,' उनले भने।
एमालेमा अब पोलिटब्युरो नरहने

एमालेमा अब पोलिटब्युरो नरहने

एमालेमा केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय गरी तीन वटा तह मात्र हुने भएको छ।
एमालेमा १५ सदस्यीय पदाधिकारी रहने, वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पनि राखिने

एमालेमा १५ सदस्यीय पदाधिकारी रहने, वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पनि राखिने

ललितपुरको गोदावारीमा तीन दिनदेखि जारी एमाले विधान महाधिवेशनमा ५ उपाध्यक्ष र एक उपमहासचवसहित १५ पदाधिकारी राख्ने विधानमा व्यवस्था गर्न लागिएको हो।
प्रकाशित
आइतबार, असोज १७, २०७८  १३:२५

कैलालीमा कांग्रेसको वडा अधिवेशन अनिश्चित

नेपाली कांग्रेसको १४औं महाअधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा वडा तहको अधिवेशन सकिँदा कैलालीको वडा अधिवेशन कहिले हुने भन्ने टुङ्गो अझै लागेको छैन।

प्रकाशित
आइतबार, असोज १७, २०७८  १२:५२

एमाले विधान महाधिवेशन : पार्टी सदस्यताबारे जिल्ला कमिटीले नै निर्णय गर्ने

नेकपा (एमाले)ले पार्टी सदस्यता दिने प्रक्रियालाई सरलीकरण गर्दै अबदेखि यसबारे सम्बन्धित जिल्ला कमिटीले नै निर्णय गर्न सक्ने व्यवस्था गर्ने भएको छ। यसअघि एमालेको जिल्ला कमिटीले सदस्यताबारे तत्कालीन अञ्चल कमिटी हुँदै...

प्रकाशित
आइतबार, असोज १७, २०७८  १२:५२

लोसपा छाडेका राजकुमार लेखी एमालेमा

दुई दिनअघि मात्रै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेका नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी नेकपा (एमाले) मा प्रवेश गर्ने भएका छन्।

प्रकाशित
आइतबार, असोज १७, २०७८  १२:१९

एमाले विधान महाधिवेशन आज सकिँदै

नेकपा एमालेको राष्ट्रिय विधान महाधिवेशन आज सकिँदै छ।

प्रकाशित
आइतबार, असोज १७, २०७८  १२:१३

कांग्रेस काठमाडौं महानगरको नयाँ नेतृत्वका लागि मतदान जारी

नेपाली कांग्रेसको काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि मतदान जारी रहेको छ।

प्रकाशित
आइतबार, असोज १७, २०७८  ११:२८

एमाले विधान महाधिवेशन : समूहगत प्रस्तुति सकिँदै

नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफलको प्रस्तुति जारी छ।

प्रकाशित
आइतबार, असोज १७, २०७८  १०:३९

कांग्रेस हुम्ला सभापतिमा सिंह

नेपाली कांग्रेस हुम्लाको सभापतिमा मोहनविक्रम सिंह निर्वाचित भएका छन्। उनी यसअघि पार्टी सचिव थिए। सातौं जिल्ला अधिवेशनले सिंहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित
आइतबार, असोज १७, २०७८  ०८:२४

मोरङमा देउवा पक्ष कमजोर, कहाँ कसले जिते?

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङमा सम्पन्न गाउँ–नगरको अधिवेशनमा पौडेल–कोइराला पक्ष बलियो देखिएको छ।

प्रकाशित
आइतबार, असोज १७, २०७८  ०७:१८

पार्टीमा अधिनायकवाद जन्माउन प्रजातन्त्रको लडाईं लडेका हैनौं : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र अहंकारी चरित्र मौलाउँदै गएको बताएका छन्।

प्रकाशित
आइतबार, असोज १७, २०७८  ०६:५३

विराटनगर सभापतिमा चापागाईं निर्वाचित

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत विराटनगर महानगरको सभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन्।

प्रकाशित
आइतबार, असोज १७, २०७८  ०६:४५

कांग्रेस मोरंगका पालिकाको निर्वाचन परिणाम आउन सुरु

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मोरंगका गाउँ/नगरको नेतृत्वका लागि शनिबार भएको मतदानको अन्तिम परिणाम आउन सुरु भएको छ।

प्रकाशित
शनिबार, असोज १६, २०७८  २१:५०

कांग्रेस जिल्ला सभापतिको परिणाम: कहाँ कसले जिते?

कांग्रेस मुस्ताङको सभापतिमा पूर्वमन्त्री रोमी गौचन थकाली र रुकुम पूर्वको सभापतिमा केशरमान रोका सर्वसम्मत निर्वाचित भएका हुन्।