शुक्रबार, भदौ ५, २०८३

सर्वोच्च अदालतको खण्डन– मन्त्रिपरिषद्‍मा प्रधानन्यायाधीशले भाग मागेको समाचार भ्रामक

सोमबार, असोज १८, २०७८
मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो भाग खोजेको भन्ने समाचारको सर्वोच्च अदालतले खण्डन गरेको छ।

मन्त्रिपरिषद् विस्तारको टुंगो आजै, को को बन्दैछन् मन्त्री?

सोमबार, असोज १८, २०७८
प्रमुख सत्ता घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका अनुसार सोमबार नै मन्त्रीहरुलाई शपथ गराउने तयारी भइरहेको छ। पार्टी निकट नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले शपथ नभए पनि...

विष्णु पौडेल भन्छन्– एमालेमा फरक मत छैन

सोमबार, असोज १८, २०७८
नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले पार्टीभित्र फरक मत नरहेको बताएका छन्।

कांग्रेसको कस्तो इतिहास लेख्न चाहन्थे बीपी?

कांग्रेसको कस्तो इतिहास लेख्न चाहन्थे बीपी?

भारत स्वतन्त्र नभएसम्म नेपालबाट राणा शासन हटाउन सकिँदैन भन्ने बीपीको बुझाइ थियो। स्वतन्त्रता आन्दोलनका क्रममा पक्राउ परि उनले तीन वर्ष भारतीय जेलमा बिताए।
एमालेको अवरोधका बीच राष्ट्रियसभा बैठक सञ्चालन

एमालेको अवरोधका बीच राष्ट्रियसभा बैठक सञ्चालन

राष्ट्रियसभाले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका बीच चारवटा विधेयक दफावार छलफलका लागि समितिमा पठाएको छ।
आठ जिल्लाको परिणाम आउँदा देउवा र पौडेल पक्षको बराबरी

आठ जिल्लाको परिणाम आउँदा देउवा र पौडेल पक्षको बराबरी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भइरहेका जिल्ला अधिवेशनको नतिजा आउन थालेको छ।
प्रकाशमानको प्रश्न- दम्भ देखायो भन्छन्, हामीले के दम्भ देखाउनु?

प्रकाशमानको प्रश्न- दम्भ देखायो भन्छन्, हामीले के दम्भ देखाउनु?

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीले अझै चार जिल्लामा क्रियाशील सदस्यताका विवाद टुंग्याउन नसकेको बताएका छन्।
कांग्रेस ताप्लेजुङ सभापतिमा गजेन्द्रप्रसाद तुम्याहाङ विजयी

कांग्रेस ताप्लेजुङ सभापतिमा गजेन्द्रप्रसाद तुम्याहाङ विजयी

नेपाली कांग्रेस ताप्लेजुङको सभापतिमा गजेन्द्रप्रसाद तुम्याहाङ विजयी भएका छन्।
प्रकाशित
सोमबार, असोज १८, २०७८  ०९:५७

कांग्रेसका जिल्ला सभापति पौडेल पक्षका चार, देउवाका तीन

नेपाली कांग्रेसको सात जिल्लाको जिल्ला अधिवेशनको मत परिणाम सार्वजनिक भएको छ।

प्रकाशित
सोमबार, असोज १८, २०७८  ०८:३४

कांग्रेस हुम्ला सभापतिमा मोहनविक्रम सिंह

नेपाली कांग्रेस हुम्लाको सभापतिमा मोहनविक्रम सिंह निर्वाचित भएका छन्। १४औं महाधिवेशनअन्तर्गत जिल्ला सातौं जिल्ला अधिवेशनले सिंहलाई सर्वसम्मत सभापति चयन गरेको हो।

प्रकाशित
सोमबार, असोज १८, २०७८  ०७:३१

संखुवासभा कांग्रेस सभापतिमा दीपक खड्का

नेपाली कांग्रेस संखुवासभाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको दीपक खड्का विजयी भएका छन्।

प्रकाशित
सोमबार, असोज १८, २०७८  ०५:००

आफूपछिको नेतृत्व सीधै विष्णु पौडेललाई सुम्‍पिने ओलीको यस्तो रणनीति

दसौं महाधिवेशनमा नेतृत्वका लागि उनलाई चुनौती दिन एमालेमा अर्को कोही नेता तयार देखिएका छैनन्। महासचिव ईश्वर पोखरेलले इच्छा देखाइएको बताइएको छ तर ओलीले विश्राम लिएको अवस्थामा मात्रै।

प्रकाशित
आइतबार, असोज १७, २०७८  २१:०९

कांग्रेस जिल्ला अधिवेशन : दोलखामा फेरि निर्वाचन हुने

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार भएको दोलखा जिल्ला अधिवेशनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतको थ्रेस होल्‍ड पार नगरेपछि फेरि निर्वाचन हुने भएको छ।

प्रकाशित
आइतबार, असोज १७, २०७८  २०:२८

एमालेमा ओलीलाई सजिलो हुनेगरी उमेर हद, यी नेता हुनेछन् दसौं महाधिवेशनपछि स्वत: अवकाश

दसौं महाधिवेशनमा नेतृत्वका लागि उनलाई चुनौती दिन एमालेमा अर्को कोही नेता तयार देखिएका छैनन्। महासचिव ईश्वर पोखरेलले इच्छा देखाइएको बताइएको छ तर ओलीले विश्राम लिएको अवस्थामा मात्रै।

प्रकाशित
आइतबार, असोज १७, २०७८  २०:१८

मनाङ कांग्रेसको अधिवेशन काठमाडौंमै, वडादेखि जिल्लासम्म सर्वसम्मत नेतृत्व

नेपाली कांग्रेस मनाङमा वडादेखि जिल्लासम्म सर्वसम्मत नेतृत्व चयन भएको छ। कांग्रेस मनाङको सभापतिमा शंकर गुरुङ चयन भएका छन्। जिल्ला सभापतिसहित सबै वडामा सर्वसम्मत पदाधिकारी चयन भएका छन्।

प्रकाशित
आइतबार, असोज १७, २०७८  १९:३४

काठमाडौंमा देउवा पक्षका उम्मेदवारलाई पराजित गर्दै निलकाजी विजयी

पाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिकामा आइतबार भएको निर्वाचनमा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार प्रगतिमान रञ्‍चितलाई पराजित गर्दै संस्थापन इतर पक्षका निलकाजी शाक्यको विजयी भएका छन्।

प्रकाशित
आइतबार, असोज १७, २०७८  १८:५१

ओलीले भने - १५ महिनापछि मेरो नेतृत्वमा आउने सरकारले जनताको हितमा काम गर्छ

अध्यक्ष ओलीले १५ महिनापछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्‍ने र त्यसले मात्रै देश र जनताको हितमा काम गर्ने दाबी समेत गरे।

प्रकाशित
आइतबार, असोज १७, २०७८  १८:२५

एमालेको १० औं महाधिवेशन मंसिर १० देखि १२ सम्म बुटवलमा हुने

असोज १५ देखि सुरु भएको पार्टीको विधान महाधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन बुटवलमा गर्ने बताएका हुन्।

प्रकाशित
आइतबार, असोज १७, २०७८  १७:२२

एमाले महाधिवेशनमा तीनवटै प्रस्ताव सर्वसम्मत पारित

महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र संगठन विभाग प्रमुख एवम् उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित भएका हुन्।

प्रकाशित
आइतबार, असोज १७, २०७८  १७:०३

हामीबाहेक जनताको दुखकष्ट हरण गर्ने कोही छैन : ओली

'हामी बाहेक उहाँहरूको दुखकष्ट हरण गर्ने कोही छैन। हामीबाहेक उहाँहरूलाई हर्ने कोही छैन। अशिक्षा हटाउने कोही छैन। पछौटेपन हटाउने कोही छैन,' उनले भने।