शुक्रबार, भदौ ५, २०८३

एमालेबाट राजीनामा दिएका जोशीले रोजे एकीकृत समाजवादी

बिहीबार, असोज २१, २०७८
नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीले पार्टी परित्याग गर्दै नेकपा एकीकृत समाजवादी रोजेका छन्।

कांग्रेस सहमहामन्त्री डा. महत नेतृत्वको टोली भारत प्रस्थान

बिहीबार, असोज २१, २०७८
नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोली आज भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ।

आजै मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता गठबन्धनको तयारी

बिहीबार, असोज २१, २०७८
सत्ता गठबन्धनले आजै मन्त्रिपरिषद् विस्तरको तयारी थालेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेसँगै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी मन्त्री बिस्तारको तयारीमा जुटेका...

पार्टी बचाउने मन्त्र भन्दै मिलन पाण्डेले जारी गरे ३९ पृष्ठको दस्तावेज

पार्टी बचाउने मन्त्र भन्दै मिलन पाण्डेले जारी गरे ३९ पृष्ठको दस्तावेज

विवेकशील साझा पार्टीका केन्द्रीय संयोजक मिलन पाण्डेले पार्टी बचाउने मन्त्र भन्दै नयाँ दस्तावेज ल्याएका छन्।
मुगु कांग्रेस सभापतिमा ऐनबहादुर शाही निर्वाचित

मुगु कांग्रेस सभापतिमा ऐनबहादुर शाही निर्वाचित

नेपाली कांग्रेस मुगु सभापतिमा ऐनबहादुर शाही निर्वाचित भएका छन्। प्रधानमन्त्री एवं पार्टी सभापति पक्षका उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार निवर्तमान सभापति खड्गबहादुर शाहीलाई ५६ मतले हराएका हुन्।
वाग्मती प्रदेशमा २४ गते हिउँदे अधिवेशन आह्वान

वाग्मती प्रदेशमा २४ गते हिउँदे अधिवेशन आह्वान

वाग्मती प्रदेश सरकारले आगामी २४ गते प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ।
भाजपाको निम्तोमा भारत भ्रमण जाने कांग्रेस नेताहरु को-को हुन्?

भाजपाको निम्तोमा भारत भ्रमण जाने कांग्रेस नेताहरु को-को हुन्?

सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधिमण्डल बिहीबार भारत भ्रमणमा जाने भएको छ।
क्रियाशील सदस्यता विवाद : आमरण अनसनमा रहेका यादवलाई प्रहरीले अस्पताल लग्‍यो

क्रियाशील सदस्यता विवाद : आमरण अनसनमा रहेका यादवलाई प्रहरीले अस्पताल लग्‍यो

नेपाली कांग्रेसको क्रियाशील विवाद समाधानको माग गर्दै आमरण अनसनमा बसेका एकजनालाई प्रहरीले अस्पताल लगेको छ।
प्रकाशित
बुधबार, असोज २०, २०७८  १९:२८

माओवादीले लगायो ३ मन्त्री र एक राज्यमन्त्रीको टुंगो [नामसहित]

माओवादी केन्द्रको मन्त्रीको नाम छनोटका लागि बसेको बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्रीलाई मन्त्री बनाउने टुंगो लगाएको हो।

प्रकाशित
बुधबार, असोज २०, २०७८  १९:०३

बालुवाटारमा देउवा र पाैडेलकाे चर्काचर्की, मन्त्रीकाे भागबन्डा मिलेन

प्रधानमन्त्री निवास बालुवाटारमा भएको कांग्रेस बैठकमा पौडेलले तीन जना मन्त्री मागेको तर देउवाले दिन नसकिने बताएपछि दुवै नेताहरूबीच चर्काचर्की भएको हो।

प्रकाशित
बुधबार, असोज २०, २०७८  १८:५९

ललिता निवास प्रकरणमा मैले हिनामिना गरेको पुष्टि भए फाँसीमा झुन्डिन तयार छु : गच्छदार

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूले एक पैसा पनि हिनामिना गरेको दाबी गरेका छन्।

प्रकाशित
बुधबार, असोज २०, २०७८  १७:१०

मन्त्री छान्न कांग्रेस नेताहरुको छलफल सुरु

सत्तारुढ नेपाली कांग्रेसको शीर्ष नेता र पदाधिकारीसहितको बैठक बालुवाटारमा सुरु भएको छ।

प्रकाशित
बुधबार, असोज २०, २०७८  १५:३३

जसपामा मन्त्री छान्ने जिम्मा तीन नेतालाई

पार्टीको कार्यकारिणी समितिको बुधबार बसेको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको...

प्रकाशित
बुधबार, असोज २०, २०७८  १३:५५

विप्लवले भेटे प्रकाशमान

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन्। बुधबार सिंह निवास चाक्सीबारीमा दुई नेताबीच भेटवार्ता भएको हो।

प्रकाशित
बुधबार, असोज २०, २०७८  १२:४१

मन्त्री छान्न पौडेल समूहले बोलायो बैठक

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफ्नो भागमा परेका मन्त्रीको टुंगो लगाउन बैठक बोलाएको छ।

प्रकाशित
बुधबार, असोज २०, २०७८  ११:५१

हामीले सधैँ झोला बोकेर हिड्नुपर्छ भन्ने छैन, सभापतिमा लड्छु : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले यसपालि सभापति पदमा लड्ने बताएका छन्।

प्रकाशित
बुधबार, असोज २०, २०७८  १०:५४

दलहरू जुटे मन्त्रीको नाम टुंगो लगाउन

सत्ता साझेदार दलहरू मन्त्री छनोटका लागि आन्तरिक छलफलमा जुटेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेसँगै कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादी पार्टी मन्त्रीको टुंगो...

प्रकाशित
बुधबार, असोज २०, २०७८  १०:३१

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ। सरकारमा पठाउने मन्त्रीको नामावली टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्न लागेको हो।

प्रकाशित
बुधबार, असोज २०, २०७८  १०:२१

कांग्रेस सहमहामन्त्री महत नेतृत्वको टोली भारत जाने

सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको नेपाली कांग्रेसको टोली बिहीबार भारत जाने भएको छ।

प्रकाशित
बुधबार, असोज २०, २०७८  ०८:४१

लुम्बिनी सरकार ४० अर्ब हाराहारीको बजेट ल्याउँदै, विपक्षीले अवरोध गर्ने

लुम्बिनी प्रदेश सरकारले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट विस्थापन गरी नयाँ बजेट ल्याउने तयारी गरेको छ। प्रदेशसभाको बुधबार दिउँसो १ बजे बस्ने बैठकमा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले...