शुक्रबार, भदौ ५, २०८३

८९ दिनमा देउवाको मन्त्रिमण्डलले पूर्णता पाउँदै

शुक्रबार, असोज २२, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। प्रधानमन्त्रीमा नियुक्त भएको ८९ दिनमा देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन्।

जसपाले टुंग्यायो चार मन्त्रीको नाम

शुक्रबार, असोज २२, २०७८
जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ।

११ बजे मन्त्रिपरिषद् विस्तार, ४ बजे शपथ

शुक्रबार, असोज २२, २०७८
झण्डै तीन महिनापछि शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार पूर्णता पाउने भएको छ।

कांग्रेस बाजुरा सभापतिमा रामसिंह रावल विजयी

कांग्रेस बाजुरा सभापतिमा रामसिंह रावल विजयी

नेपाली कांग्रेस बाजुराको सातौं जिल्ला अधिवेशनबाट रामसिंह रावल सभापतिमा विजयी भएका छन्। रावल ६ सय ५ मत प्राप्त गर्दै विजयी भएका हुन्।
संघीय निजामती र रेल्वे विधेयक आज संसद्‍बाट फिर्ता लिँदै सरकार

संघीय निजामती र रेल्वे विधेयक आज संसद्‍बाट फिर्ता लिँदै सरकार

सरकारले आज शुक्रबार संघीय संसदमा रहेका दुई वटा विधेयक फिर्ता लिँदैछ। केही दिन अघि बसेको मन्त्रिपरिषद् निर्णय अनुसार संघीय निजामति सेवा विधेयक २०७५ र रेल्वे विधेयक २०७६ फिर्ता लिइन लागिएको...
मन्त्रिपरिषद्‍लाई पूर्णता दिने तयारीमा देउवा

मन्त्रिपरिषद्‍लाई पूर्णता दिने तयारीमा देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्‍लाई पूर्णता दिने तयारी गरेका छन्। सरकार गठनको झन्डै तीन महिनापछि देउवा मन्त्रिपरिषद विस्तार गर्दैछन्।
प्रदेश १ को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

प्रदेश १ को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

प्रदेश १ को नवौं तथा हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ। हिउँदे अधिवेशन दिउँसो २ बजेदेखि सुरु हुने संसद् सचिवालयले जनाएको छ।
कांग्रेसबाट चार मन्त्री थपिँदै, हटाइने भए राज्यमन्त्री श्रेष्ठ

कांग्रेसबाट चार मन्त्री थपिँदै, हटाइने भए राज्यमन्त्री श्रेष्ठ

नेपाली कांग्रेसबाट सरकारमा चार मन्त्री थपिने भएका छन्। कांग्रेसबाट बालकृष्ण खाँड गृह, ज्ञानेन्द्रबहादुर कार्की कानुन र परराष्ट्रमन्त्री नारायण खड्का मन्त्री भइसकेका छन्।
प्रकाशित
बिहीबार, असोज २१, २०७८  २२:५५

नेकपा एस विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाँदै, कोको बन्दै छन् मन्त्री?

नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो भागमा परेका चार मन्त्रालयको नेतृत्व गर्ने मन्त्रीको नाम टुंगो लगाएको छ।

प्रकाशित
बिहीबार, असोज २१, २०७८  २०:३०

महत नेतृत्वको कांग्रेस टोली र भाजपाका अध्यक्षबीच भेटवार्ता

भारतीय जनता पार्टीको निमन्त्रणामा भारत पुगेको नेपाली कांग्रेसको टोलीले बिहीबार भारतीय सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता गरेका हुन्।

प्रकाशित
बिहीबार, असोज २१, २०७८  २०:०९

निजी क्षेत्र एमसीसीको पक्षमा उभिँदा भीम रावलको आक्रोश

नेकपा एमाले का उपाध्यक्ष भीम रावलले निजी क्षेत्रको एमसीसीको समर्थन गरेकोमा आक्रोश व्यक्त गरेका छन्।

प्रकाशित
बिहीबार, असोज २१, २०७८  १९:५४

ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्‍चार मन्त्रालयको जिम्मेवारी

नेपाली कांग्रेसका नेतासमेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्‍चार, सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

प्रकाशित
बिहीबार, असोज २१, २०७८  १९:३९

माधव नेपालको पार्टीले पनि टुंग्याउन सकेन मन्त्रीको नाम

सरकार गठन भएको तीन महिना पुग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै आलोचना भइरहेका समयमा दलहरुलाई भने मन्त्रीहरुको नाम टुंगो लगाउनै सकस भइरहेको छ।

प्रकाशित
बिहीबार, असोज २१, २०७८  १७:३०

मन्त्रिपरिषद् विस्तारमा जुटेन सहमति

मन्त्रिपरिषद् विस्तार भोलि (शुक्रबार) मात्रै हुने भएको छ। सत्ता गठबन्धनमा सहमति नजुटेपछि मन्त्रिपरिषद् विस्तार आज हुन नसकेको हो।

प्रकाशित
बिहीबार, असोज २१, २०७८  १६:०४

कांग्रेसले यसपल्ट चियापान कार्यक्रम नगर्ने

नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक आयोजना नगर्ने भएको छ।

प्रकाशित
बिहीबार, असोज २१, २०७८  १५:४०

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी छ। मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेका बेला गठबन्धनको बैठक बसेको हो।

प्रकाशित
बिहीबार, असोज २१, २०७८  १४:१२

विद्यार्थी नेतृ भन्छन्– अब शैक्षिक मुद्दामा केन्द्रित हुन्छौं

नेकपा(एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताएकी छन्।

प्रकाशित
बिहीबार, असोज २१, २०७८  १४:०९

नेकपा एसमा मन्त्रीको नामावली टुंगो लगाउने जिम्मा शीर्ष नेतालाई

नेकपा एसका शीर्ष नेताहरूले मन्त्रीको टुंगो लगाउने भएका छन्। यसका लागि शीर्ष नेताबीच २ बजे छलफल हुँदैछ।

प्रकाशित
बिहीबार, असोज २१, २०७८  १३:२१

'कांग्रेसमा सुकिला–मुकिलाको वर्चस्व हुँदा मरिमेट्ने योद्धाहरू ओझेलमा'

कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाको निधनसँगै कांग्रेसमा सिद्धान्त बमोजिमको आचरण गर्ने नेतृत्व खड्किएको सरोकारवालाहरूको भनाइ छ। पार्टीमा त्याग गरेका योग्य र क्षमतावान कार्यकर्ता ओझेलमा परेका बताइएको छ। पार्टीमा ठेक्कापट्टा र...

प्रकाशित
बिहीबार, असोज २१, २०७८  १३:०९

केपी ओली कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भएः नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका नेता केपी शर्मा ओली सबै हिसाबले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाएका छन्।