शुक्रबार, भदौ ५, २०८३

शैक्षिक सुधारको क्रमलाई निरन्तरता दिनेछु : शिक्षामन्त्री

शुक्रबार, असोज २२, २०७८
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्नका लागि आफ्नो प्रयत्‍न रहने बताएका छन्।

प्राथमिकताका आधारमा काम गर्छु: भौतिकमन्त्री यादव

शुक्रबार, असोज २२, २०७८
नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले आफूले गर्नुपर्ने कामको प्राथमिकता छुट्याएर काम गर्ने बताएकी छन्।

क्याबिनेटमा 'प्रधानन्यायाधीशको कोटा' : शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनमाथि प्रहार

शुक्रबार, असोज २२, २०७८
उनकै नाम प्रधानन्यायाधीशसँग जोडिएको थियो, तीनै व्यक्ति मन्त्री बने। अनि सांसद नभएका व्यक्ति मन्त्री बन्‍नेमा उनीमात्र एकजना हुन्। कतैबाट धुवाँ निस्कियो भने त्यहाँ आगो छ भन्‍ने अनुमान गर्न सकिने भएकाले...

१६ मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

१६ मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन्।
निजामती सेवा विधेयक फिर्ता गरेर सरकारले गल्ती गर्‍यो : एमाले

निजामती सेवा विधेयक फिर्ता गरेर सरकारले गल्ती गर्‍यो : एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले ‘निजामती सेवा विधेयक–२०७५’ फिर्ता गरेर सरकारले गल्ती गरेको टिप्पणी गरेको छ
गुमेको पद फिर्ता ल्याउन पार्टी त्यागेका आले

गुमेको पद फिर्ता ल्याउन पार्टी त्यागेका आले

देउवा सरकार बन्नुअघिको केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी वन तथा वातावरण मन्त्री बनेका थिए। २०७७ पुस १२ गते ओलीले आलेलाई वन मन्त्रालयको जिम्मेवारी सुम्पिएका थिए।
माओवादी केन्द्रबाट मन्त्री बनेका चार नेता को कस्ता? यस्तो छ राजनीतिक विगत

माओवादी केन्द्रबाट मन्त्री बनेका चार नेता को कस्ता? यस्तो छ राजनीतिक विगत

माओवादी केन्द्रबाट थप चार जना मन्त्री नियुक्त भएका छन्। माओवादी केन्द्रबाट सिफारिस चारमध्ये तीन जना मन्त्री र एक जना राज्यमन्त्री चयन भएका छन्।
उपप्रधानमन्त्रीविहीन देउवा क्याबिनेट, दोस्रो वरीयतामा गृहमन्त्री खाँण

उपप्रधानमन्त्रीविहीन देउवा क्याबिनेट, दोस्रो वरीयतामा गृहमन्त्री खाँण

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् उपप्रधानमन्त्रीविहीन भएको छ।
प्रकाशित
शुक्रबार, असोज २२, २०७८  १५:५८

राष्ट्रपतिद्वारा मन्त्रिपरिषद्‌मा नियुक्ति र जिम्मेवारी हेरफेर (सूची)

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा शुक्रबार २५ जना मन्त्रीहरु नियुक्त गरेकी छन्।

प्रकाशित
शुक्रबार, असोज २२, २०७८  १५:३०

मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशलाई पनि भाग, वाणिज्यमन्त्री बनेका हमाल को हुन्?

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाएको मन्त्रीको सूचीमा हमाललाई वाणिज्यमन्त्रीका रूपमा सिफारिस गरिएको छ।

प्रकाशित
शुक्रबार, असोज २२, २०७८  १५:०८

मन्त्रिपरिषद्ले पायो पूर्णता, सूचीसहित

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री बनेको ८८ दिनपछि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। मन्त्रीको सूची राष्ट्रपति कार्यालयमा पठाइएको देउवाको सचिवालयले जनाएको छ।

प्रकाशित
शुक्रबार, असोज २२, २०७८  १४:३७

कांग्रेसमा टुंगियो मन्त्रीको नाम, बडूलाई कानुन र रिजाललाई रक्षा मन्त्रालय

नेपाली कांग्रेसबाट दिलेन्द्रप्रसाद बडूले कानुन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। यस्तै डा. मीनेन्द्र रिजाललाई रक्षामन्त्रालयको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो।

प्रकाशित
शुक्रबार, असोज २२, २०७८  १४:०७

प्रतिनिधिसभाको बैठक असोज २५ गते बस्‍ने

प्रतिनिधिसभाको बैठक २५ असोजमा बस्ने भएको छ। शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक २५ असोज सोमबार बस्ने जानकारी दिएका हुन्।

प्रकाशित
शुक्रबार, असोज २२, २०७८  १३:३०

संसदमा निजामती विधेयक फिर्ताको प्रस्ताव प्रस्तुत

सरकारले निजामती सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव संसदमा प्रस्तुत गरेको छ।

प्रकाशित
शुक्रबार, असोज २२, २०७८  १३:२२

जसपाले बुझायो मन्त्रीको लिस्ट, कसलाई कुन मन्त्रालय?

जनता समाजवादी पार्टीले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, रेणू यादव, रामसहायप्रसाद यादव र प्रमोद साहलाई मन्त्री बनाउने भएको छ।

प्रकाशित
शुक्रबार, असोज २२, २०७८  १३:१८

कालोधन चाहिँदैन देश लुट्न पाइँदैन भन्दै संसदमा नाराबाजी

प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन्।

प्रकाशित
शुक्रबार, असोज २२, २०७८  १२:१०

देउवाको गृहजिल्लामा अन्यायको एक कथा : ‘२० वर्ष अरूलाई नेता बनाएँ, अहिले मेरै नाम काटियो’

डडेल्धुरामा अन्यायमा पर्ने ममात्रै होइन। पार्टीका लागि रातदिन मेहनत गर्ने थुप्रै साथीहरुमाथि अन्याय गरिएको छ।

प्रकाशित
शुक्रबार, असोज २२, २०७८  १२:०९

प्रधानमन्त्री देउवा शीतलनिवासमा

प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शुक्रबार बिहान भेटवार्ता भएको छ। देउवा केही समयअघि राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन्।

प्रकाशित
शुक्रबार, असोज २२, २०७८  ०९:५७

नेकपा समाजवादीले टुंग्यायो मन्त्रीको नाम

नेकपा (एकीकृत समाजवादी)ले आफ्नो तर्फबाट सरकारमा सहभागी हुनेहरूको नाम र मन्त्रालयको टुंगो लगाएको छ।

प्रकाशित
शुक्रबार, असोज २२, २०७८  ०९:३५

लुम्बिनीमा आजै मन्त्रिपरिषद् विस्तारको तयारी, एकीकृत समाजवादीबाट पाल्पाकी रमा मन्त्री बन्ने

संघीय मन्त्रिपरिषद्‍मा भागबन्डा मिलेसँगै लुम्बिनी प्रदेशमा पनि आजै मन्त्रिमण्डल विस्तार हुने भएको छ। मुख्यमन्त्री कुलप्रसाद केसीले आज दिउँसो ३ बजे मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।