शुक्रबार, भदौ ५, २०८३

कांग्रेस भक्तपुर- १ को क्षेत्रीय सभापतिमा खत्री निर्वाचित

सचिवमा समुन्द्र थापा र रविन कुमार केसी, सहसचिवमा रामकाजी भुज र राजेश्वर वन निर्वाचित भएका हुन्।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

काठमाडौं- मंगलबार नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भक्तपुर क्षेत्र १मा क्षेत्रीय सभापतिमा जीवन खत्री निर्वाचित भएका छन्। सचिवमा समुन्द्र थापा र रविन कुमार केसी, सहसचिवमा रामकाजी भुज र राजेश्वर वन निर्वाचित भएका हुन्। 

१४औं महाधिवेशन अन्तर्गत क्षेत्र १बाट  प्रतिनिधिहरूमा प्रविन वन, बाबुराजा जोशी, राधा कार्की (सरु बानिँया), कृष्णलाल भँडेल, जगननाथ कार्की, राजाराम खड्का, दयामान कमर्चाय, हरिप्रसाद नेपाल, पुष्कर खत्री, पुरुषोत्तम लामिछाने, मनोज कुमार थापा निर्वाचित भएका छन्।

यस्तै, शुभद्रा काफ्ले, संगिता फुयाँल, रुपा थापा, गंगालक्ष्मी अवाल, रजनी जोन्छे, रञ्जना कक्षपति, सुरेश श्रेष्ठ, रत्न सुन्दर खाइतु, जीवन भुजु, केशव दुवाल, हरि कृष्ण श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। 


प्रकाशित: Nov 24, 2021| 10:10 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...