शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सकेदेखि गठबन्धनले रानीपोखरी पुर्थ्यो, धरहरा ढाल्थ्यो : केपी शर्मा ओली

सकेदेखि गठबन्धनले रानीपोखरी पुर्थ्यो, धरहरा ढाल्थ्यो : केपी शर्मा ओली

सत्तारुढ गठबन्धनले सकेदेखि धरहरा ढाल्ने र रानीपोखरी पुर्ने उनको भनाइ थियो। 'सकेदेखि यिनीहरू (गठबन्धन)ले धरहरा ढाल्थे, रानीपोखरी पुर्ने थिए। तर सक्दैनन्। जनता छन्,' उनले भने।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धले आफू नेतृत्वको सरकारले गरेका कामहरू मेटाउन लागिपरेको आरोप लगाएका छन्। राजधानीमा आयोजित साइबार सर्कल घोषणा कार्यक्रममा उनले यस्तो आरोप लगाएको हो। 

सत्तारुढ गठबन्धनले सकेदेखि धरहरा ढाल्ने र रानीपोखरी पुर्ने उनको भनाइ थियो। तर जनता भएकाले उनीहरूले त्यो काम गर्न नसक्ने उनको भनाइ छ। 'सकेदेखि यिनीहरू (गठबन्धन)ले धरहरा ढाल्थे, रानीपोखरी पुर्ने थिए। तर सक्दैनन्। जनता छन्,' उनले भने। 

प्रकाशित: Nov 24, 2021| 17:07 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...