शुक्रबार, भदौ ५, २०८३

मन्त्रीहरुलाई माधव नेपालको निर्देशन - रक्सी खाएर मात्तिए भन्‍ने सुन्‍न नपरोस्

आइतबार, असोज २४, २०७८
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरुलाई इमान्दारीता र कर्तव्य निष्ठाका साथ देश र जनताको हितमा काम गर्न निर्देशन दिएका छन्।

भीम रावलको प्रश्‍न- प्रधानमन्त्री र प्रधानन्यायाधीशमा नैतिकता देखाउने आँट छ?

आइतबार, असोज २४, २०७८
नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नैतिकता देखाउनुपर्ने बताएका छन्।

कांग्रेस नेता सिंहले भने - तत्काल 'फ्रेस इलेक्सन' मा जाऊँ

आइतबार, असोज २४, २०७८
नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले संसद्ले सुचारुरुपमा काम गर्न नपाएको भन्दै तत्काल फ्रेस इलेक्सनमा जानुपर्ने बताएका छन्।

अखिल छैटौंको अध्यक्षमा देवेन्द्र कुँवर निर्वाचित

अखिल छैटौंको अध्यक्षमा देवेन्द्र कुँवर निर्वाचित

बुटवलमा सम्पन्‍न २२ औं राष्ट्रिय सम्मेलनले कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै आइतबार सकिएको हो। कुँवर यसअघि उपाध्यक्ष थिए।
प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो : देउवा

प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो : देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने बताएका छन्।
माधव नेपाललाई धोका दिने १० भाइ खास लालगद्दार हुन् : मन्त्री श्रेष्ठ

माधव नेपाललाई धोका दिने १० भाइ खास लालगद्दार हुन् : मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले खास लालगद्दार १० भाइ भएको आरोप लगाएका छन्।
एमाले अध्यक्षमा ओलीलाई निरन्तरता दिइने पोखरेलको संकेत

एमाले अध्यक्षमा ओलीलाई निरन्तरता दिइने पोखरेलको संकेत

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा केपी ओलीलाई नै निरन्तरता दिने संकेत गरेका छन्।
राप्रपाको महाधिवेशन कार्यतालिकामा हेरफेर

राप्रपाको महाधिवेशन कार्यतालिकामा हेरफेर

पार्टीका त्रय अध्यक्षहरुको उपस्थितिमा बसेको केन्द्रीय विशेष समितिको बैठकले महाधिवेशनको दिन यथावत् राख्दै कार्यतालिकामा केही संशोधन गरेको हो।
प्रकाशित
आइतबार, असोज २४, २०७८  १२:३२

ब्रिफिङसमेत सुन्न नपाएका हमालका तीन दिन : एउटा निर्णयमा हस्ताक्षर र एउटा बैठकमा सहभागी

मन्त्री पदको शपथ लिएपछि शीतल निवासबाट सीधै सिंहदरबार पुगेका हमालले शुक्रबार साँझ मन्त्रालयमा पदबहाली गर्दै उच्च पदाधिकारीसँग केही बेर छलफल गरेका थिए।

प्रकाशित
आइतबार, असोज २४, २०७८  ११:१६

शुक्रबार मन्त्री नियुक्त, आइतबार राजीनामा स्वीकृत

वनियुक्त उद्योग तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिएका छन्।

प्रकाशित
आइतबार, असोज २४, २०७८  ११:०२

हमालको राजीनामाबारे गगन : सम्मानित नेता विवादमा तानिँदा दुःख लागको थियो, राजीनामा आएको सुन्दा खुसी लाग्यो

नेपाली कांग्रेसका नेता गगन थापाले उद्योगमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिने घोषणा गर्दा खुसी लागेको बताएका छन्।

प्रकाशित
आइतबार, असोज २४, २०७८  १०:०८

राजीनामा घोषणा गर्दै मन्त्री हमालले भने- मलाई बद्‍नाम गरियो, म शेरबहादुर र कांग्रेसको मान्छे हुँ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन्।

प्रकाशित
आइतबार, असोज २४, २०७८  ०९:१४

उद्योगमन्त्री गजेन्द्र हमालले गरे राजीनामा घोषणा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन्।

प्रकाशित
आइतबार, असोज २४, २०७८  ०८:०१

प्रधानमन्त्री देउवा आज पोखरा जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा जाने भएका छन्। गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा कार्यक्रममा सहभागी हुन आइतबार बिहान देउवा पोखरा जान लागेका हुन्।

प्रकाशित
आइतबार, असोज २४, २०७८  ०७:०७

मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै, पद जाने निश्चित

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आज आइतबार सदनमा विश्वासको मत लिने भएकी छन्।

प्रकाशित
शनिबार, असोज २३, २०७८  २०:४५

भ्रष्टाचार गर्ने नेतालाई छुट छैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादी काभ्रे जिल्ला पार्टी कार्यालयको शुभारम्भ एवं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भ्रष्टाचार गर्ने नेतालाई छुट नहुने बताएका हुन्।

प्रकाशित
शनिबार, असोज २३, २०७८  २०:३२

'भिख मागेर जेठानलाई मन्त्री बनाएको विषयमा प्रधानन्यायाधीशले जवाफ दिनुपर्छ'

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमाल प्रधान्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै कानूनविद्हरुले आपत्ति जनाएका छन्।

प्रकाशित
शनिबार, असोज २३, २०७८  १९:३३

एउटै मञ्‍चमा मन्त्री श्रेष्ठसँग रामकुमारीको असहमति, तेर्स्याइन् प्रश्‍नैप्रश्‍न

शक्तिको पछाडि विकास नदौडने उनको प्रस्टोक्ति छ। आफ्नै पार्टीका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठको 'तनहुँमा विकासको लहर ल्याउने' उद्घोषमा असहमति जनाउँदै भनिन्, ‘तनहुँले मन्त्री पायो विकास यहीँ...

प्रकाशित
शनिबार, असोज २३, २०७८  १९:१८

निधिले भने- प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम नै रहन्छ

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश२ को नामाकरणमा विवाद रहेपनि राजधानी भने जनकपुरधाम नै रहने दाबी गरेका छन्।

प्रकाशित
शनिबार, असोज २३, २०७८  १९:१२

गृहजिल्ला पुगेर मन्त्री श्रेष्ठले भने - नेपालीलाई बिचल्ली पार्ने दलालहरु होसियार रहनू’

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले सोझा नेपालीलाई वैदेशिक रोजगारको बहानामा विदेश लगेर बिचल्ली पार्ने दलालहरुलाई होसियार रहन चेतावनी दिएका छन्।