हुम्लामा भने अघिल्लो पटक पनि देउवा समूहले सभापति जितेको थियो। जुन यसपटक पनि कायमै रह्यो। अघिल्लो पटक पौडेल पक्षले सभापति जितेको रुकुम पूर्व, संखुवासभा, कालीकोट र मुस्ताङमा पनि सभापति जितेको...
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको विशेष दूत बनेर गएको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोलीले भारतसँग सीमा मुद्दा र महाकाली नदीमा भारतीय एसएसबीले तुइन काटेको विषयमा कुराकानी...
सरकारले ‘पढ्दै कमाउँदै’ भन्ने कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि आफूले सो कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमाल कांग्रेसकै कोटाबाट मन्त्री बनेको बताएका छन्।
मन्त्रीको सूचीबाट नाम काटिएपछि साहले सामाजिक सञ्जालजमा पार्टी पुनर्गठन र सशक्त बनाउने कुरामा आफ्नो भूमिका, सक्रियता र योगदानका कारण पार्टी शीर्ष नेतृत्वले सही मूल्यांकन गरेको भन्ने लागेको भए पनि एकाएक...
प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार सम्हालेको करिब तीन महिना समयपछि विस्तार भएको मन्त्रीपरिषद्मा समावेश गरिएका एक पात्र (गजेन्द्र हमाल) को संलग्नताले संविधानवाद तथा शक्ति पृथकीकरणको सिद्धान्तलाई ठाडै उल्लंघन गरेको विवेकशील पार्टीको...
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटन क्षेत्रको दिगो विकासका लागि प्रभावकारी रुपमा योजना तथा कार्यक्रम अघि बढाउने बताएका छन्।
नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो मन्त्रालयलाई देखिने मन्त्रालयको रुपमा अगाडि बढाउन आफूले सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताएका छन्।
असंलग्न मुलुकहरुको उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री डा. नारायण खड्का शुक्रबार ब्रेलग्रेड प्रस्थान गरेको छ।
महासचिव पोखरेलले १० बुँदे सहमतिलाई जिवन्त बनाउने र पार्टी विभाजनको विपक्षमा दृढतापूर्वक उभिने नेता, कार्यकर्ताहरुलाई समेटेर पार्टीलाई अघि बढाउनुपर्ने पनि स्पष्ट पारेका छन्।