शुक्रबार, भदौ ५, २०८३

प्रधान्यायाधीशविरुद्ध आज नेपाल बारको मार्चपास

नेपाल बार एसोसिएसनले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

काठमाडौं- नेपाल बार एसोसिएसनले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ।

बारले दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको हो। बारको आन्दोलनमा नागरिक समाजका सदस्यहरू, विभिन्न पेसाकर्मीहरूले साथ दिने भएका छन्।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले न्यायपालिका भित्रको विक्रितिका विरुद्ध आफूहरूले बारको आन्दोलनलाई सघाएको बताएका छन्। उनले न्यायीक क्षेत्रको शुद्धिकरणका लागि आफूहरूले बारलाई साथ दिएको बताएका छन्।

प्रधानन्यायाधीश जबरा बालुवाटारका कारण लुकेर न्यायालय आउने गरेको आरोपमा अब बारले सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागेको हो।

प्रकाशित: Nov 25, 2021| 09:46 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...