शुक्रबार, भदौ ५, २०८३

रेखा थापाको साथ लिङ्देनलाई

राप्रपा महाधिवेशनमा अभिनेत्री रेखा थापा राजेन्द्र लिङ्देनलाई साथ दिने भएकी छन्। उनले अध्यक्ष कमल थापाका प्रत्यासी बनेका लिङ्देनलाई साथ दिने बताएकी हुन्।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

काठमाडौं- राप्रपा महाधिवेशनमा अभिनेत्री रेखा थापा राजेन्द्र लिङ्देनलाई साथ दिने भएकी छन्। उनले अध्यक्ष कमल थापाका प्रत्यासी बनेका लिङ्देनलाई साथ दिने बताएकी हुन्।

मंसिर १५ देखि सुरु हुने महाधिवेशनमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। उनको उम्मेदवारी घोषणा समारोहमा सरिक भएकी नायिका थापाले लिङ्देनलाई आफ्नो साथ रहने बताएकी हुन्।

थापा राप्रपाकी केन्द्रीय सदस्य हुन्। उनले युवा पुस्ताले नेतृत्व लिनपर्छ भन्ने उदेश्यका साथ आफ्नो साथ लिङ्देनलाई रहने बताएकी हुन्।

प्रकाशित: Nov 25, 2021| 11:48 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...