शुक्रबार, भदौ ५, २०८३

कञ्‍चनपुरका जनतासँग दसैं मनाउने योजना छ : एनपी साउद

बिहीबार, असोज २८, २०७८
कञ्चनपुरका जनतामाझ दसैँ मनाउने योजना छ। तीर्थव्रत पनि गर्छु। एकपटक हरिद्वार गएर पूजाआजा गर्छु। गंगा स्नान गरेर विल्कुल शुद्ध भएर फर्किन्छु। साथीभाइहरूलाई शुभकामना आदानप्रदान कार्यक्रम छन् पार्टीका।

सुजातालाई मन्त्री बनाउन देउवा समूहको कसरत

बिहीबार, असोज २८, २०७८
नेपाली कांग्रेसको संस्थापन इतर समूहमा रहेकी कोइरालालाई मन्त्री बनाउन पाए महाधिवेशनका लागि देउवालाई सहज हुने ती नेताहरूको बुझाइ छ।

सभामुख सापकोटा एमालेसँग संवाद गर्न तयार

बुधबार, असोज २७, २०७८
सभामुख अग्निप्रसाद सापकोटा संसद् बैठकमा देखिएको अवरोध हटाउन नेकपा एमालेसँग छलफल गर्न तयार देखिएका छन्।

कांग्रेस टोलीको भारत भ्रमण : देउवाको सत्ता स्वार्थ पूर्ति कि द्विपक्षीय सम्बन्ध विस्तार?

कांग्रेस टोलीको भारत भ्रमण : देउवाको सत्ता स्वार्थ पूर्ति कि द्विपक्षीय सम्बन्ध विस्तार?

तत्कालीन नेकपा सरकारका बेला चिनियाँ प्रभाव बढेको विश्लेषण गर्दै भारतीय संस्थापन पक्षले नेपालमा सरकार परिवर्तन हुनेबित्तिकै विशेष चासो दिएको परराष्ट्र मामिलाका जानकार डा. प्रमोद जयसवाल बताउँछन्।
माधव नेपाल र र फ्रान्सेली राजदूतबीच भेटवार्ता

माधव नेपाल र र फ्रान्सेली राजदूतबीच भेटवार्ता

नेपालका लागि फ्रान्सका नवनियुक्त राजदूत गिल्स बोर्बाओले नेपाल र फ्रान्स बीचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउन प्रयत्न गर्ने बताएका छन्।
भारत भ्रमणपछि महतले भने– सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्छ

भारत भ्रमणपछि महतले भने– सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्छ

सत्तारुढ दल नेपाली कांग्रेसका सह महामन्त्री प्रकाशशरण महतले सीमा समस्यालाई कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन्।
गजेन्द्र हमालको नियुक्ति र राजीनामाबारे प्रधानन्यायाधीशले स्पष्टीकरण दिनुपर्छ : प्रकाशमान सिंह

गजेन्द्र हमालको नियुक्ति र राजीनामाबारे प्रधानन्यायाधीशले स्पष्टीकरण दिनुपर्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशले पनि जनतालाई स्पष्टीकरण दिनुपर्ने बताएका छन्।
दसैंको शुभकामना सन्देश दिँदै ओलीले भने– फजुल खर्च गर्न नहौसियौं

दसैंको शुभकामना सन्देश दिँदै ओलीले भने– फजुल खर्च गर्न नहौसियौं

एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सामर्थ्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजुल खर्चमा हौसिनेजस्ता अभ्यास कुनै पनि कोणबाट उचित नभएको बताएका छन्।
प्रकाशित
सोमबार, असोज २५, २०७८  २१:५५

प्रधानमन्त्री देउवाले भने - पोखरा विमानस्थलको समस्या समाधान गरिन्छ

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान गर्ने बताएका छन्।

प्रकाशित
सोमबार, असोज २५, २०७८  २०:३२

कांग्रेसमा सभापतिको हैकम चल्यो : कोइराला

नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले गुटको राजनीतिका कारण कांग्रेस पार्टी लथालिङ्ग भएको बताएका छन्।

प्रकाशित
सोमबार, असोज २५, २०७८  १८:१५

राप्रपा जिल्ला अधिवेशनको समयावधि कात्तिक १४ सम्म

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला अधिवेशनको समयावधि आगामी कात्तिक १४ गतेसम्म तोकेको छ।

प्रकाशित
सोमबार, असोज २५, २०७८  १८:०५

मन्त्री डोबाटेले लिए सपथ

गण्डकी प्रदेशका नव नियुक्त मन्त्री डोबाटे विश्वकर्माले सपथ लिएका छन।

प्रकाशित
सोमबार, असोज २५, २०७८  १६:५०

राजसंस्थालाई पाखा लगाएपछि देश अभिभावकविहीन बन्यो : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्थालाई पाखा लगाएपछि देश अविभावकविहीन भएको बताएका छन्।

प्रकाशित
सोमबार, असोज २५, २०७८  १४:४४

प्रतिनिधि सभाको अर्को बैठक कात्तिक ९ गते बस्‍ने

सोमबार बसेको बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटाले राष्ट्रपतिले नियुक्त गरेका नयाँ मन्त्रीहरुको सूचीबारे जानकारी गराएका थिए।

प्रकाशित
सोमबार, असोज २५, २०७८  १४:३६

एमालेको नाराबाजी कायम रहेपछि सभामुखले भने– संसद्को अवरोधले जनमानसमा निराशा पैदा भयो

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद्मा अवरोध कायम राखेको छ।

प्रकाशित
सोमबार, असोज २५, २०७८  १३:४१

अनेरास्ववियुको ५३४ सदस्यीय केन्द्रीय कमिटीले पायो पूर्णता [सूचीसहित]

एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले ५३४ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ।

प्रकाशित
सोमबार, असोज २५, २०७८  १०:४४

गण्डकीमा डोबाटे विश्वकर्मा विना विभागीय मन्त्री

गण्डकी प्रदेशमा नेपाली कांग्रेसका नेता डोबाटे विश्वकर्मा मन्त्री बन्दै छन्। गत साउनमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गर्दा अन्तिममा आएर उनको नाम काटिएको थियो।

प्रकाशित
सोमबार, असोज २५, २०७८  ०७:३१

आज प्रतिनिधि सभा बैठक, यस्तो छ सम्भावित कार्यसूची

दिउँसो २ बजे बस्ने बैठकमा सभामुख अग्नी सापकोटाले मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

प्रकाशित
आइतबार, असोज २४, २०७८  २१:१०

एक वर्षभित्र भान्साबाट एलपी ग्यास विस्थापित गरौं : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी एक वर्षभित्र सबैखाले घरेलु उपकरण विद्युत्बाट चलाउने गरेर संरचना निर्माण गर्न अपिल गरेकी छन्।

प्रकाशित
आइतबार, असोज २४, २०७८  १६:१९

एमालेले माग्‍यो लेखासमिति सभापतिको राजीनामा, शाह भन्छन् - राजीनामा दिएको इतिहास छैन

एमालेका संसदहरुले विश्वव्यापी रुपमा लेखासमितिको सभापतिमा सरकारको प्रतिपक्षमा बस्‍ने व्यवस्था रहेको र नेपालको आफ्नै चलन पनि सोही रहेकोले सभापतिले राजीनामा दिएर लोकतन्त्रको अभ्यासको कदर गर्नुपर्ने माग राखेका हुन्।