शुक्रबार, भदौ ५, २०८३

एमाले केन्द्रीय सदस्यमा उषाकिरणले दिइन् उम्मेदवारी

एमाले नेतृ उषाकिरण तिम्सिनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन्।
 |  शुक्रबार, मंसिर १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १०, २०७८

काठमाडौं- एमाले नेतृ उषाकिरण तिम्सिनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन्। चितवनमा भइरहेको एमालेको १०औं महाधिवेशनमा तिम्सिनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी हुन्।

एमालेको विद्यार्थी संगठनमा रहेर राजनीति गरिरहेकी युवा नेतृ तिम्सिनाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी हुन्। नेतृ तिम्सिनाले एमाले राजनीतिमा सक्रिय रहेर समाजमा योगदान पुर्‍याउन आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएकी छन्।

प्रकाशित: Nov 26, 2021| 13:35 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...