शुक्रबार, भदौ ५, २०८३

सरकारले गति लिन नसकेकोमा गगनको गुनासो

शुक्रबार, कात्तिक ५, २०७८
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन्।

सत्ता र शक्ति गुम्दा पनि उस्तै छ ओलीको अहङ्‌कार

शुक्रबार, कात्तिक ५, २०७८
यति चाँहि भन्‍न सकिन्छ कि अब आउने चुनावबाट ओली नेतृत्वको एमाले बहुमतमा आए, अन्य दलहरुप्रति निषेध र दमन हुने स्पष्ट संकेत देखिएको छ।

एमालेले चितवनमा थाल्यो महाधिवेशनको तयारी

शुक्रबार, कात्तिक ५, २०७८
एमालेले पार्टीको दसौं राष्ट्रिय महाधिवेशन गर्न चितवनमा तयारी सुरु भएको जनाएको छ।

मुख्यमन्त्री आचार्यले  विश्वासको मतका लागि प्रस्ताव राख्ने

मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव राख्ने

प्रदेश १ सभाको नवौं तथा हिउँदे अधिवेशनको तेश्रो बैठक शुक्रबार बस्दैछ। शुक्रबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन्।
माओवादीले तोक्यो ३२ विभागका प्रमुख (नामसहित)

माओवादीले तोक्यो ३२ विभागका प्रमुख (नामसहित)

पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकले ३२ विभाग र एक प्रतिष्ठानको नेतृत्व टुंगो लगाएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
एमालेको महाधिवेशन बुटवल होइन, चितवनमा हुने

एमालेको महाधिवेशन बुटवल होइन, चितवनमा हुने

नेकपा (एमाले) ले पार्टीको आगामी महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ।
बागमतीको मुख्यमन्त्रीमा पाण्डेलाई अघि सार्ने सहमति

बागमतीको मुख्यमन्त्रीमा पाण्डेलाई अघि सार्ने सहमति

सत्ता गठबन्धनबीच वागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अगाडि सार्ने सहमति भएको छ।
गणेशमानको परिवारले सधैं त्यागमात्र गर्‍यो, अब नेतृत्व गर्छ : सिंह

गणेशमानको परिवारले सधैं त्यागमात्र गर्‍यो, अब नेतृत्व गर्छ : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मूल्यमान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको बताएका छन्।
प्रकाशित
बिहीबार, कात्तिक ४, २०७८  १२:३५

माओवादी केन्द्रले गठन गर्‍यो ३३ वटा विभाग [कुनमा को?]

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले ३३ वटा केन्द्रीय विभाग गठन गरेको छ। पार्टीको स्थायी कमिटीको बिहीबार बसेको बैठकले पार्टीको ३३ वटा केन्द्रीय विभाग गठन गरेको हो।

प्रकाशित
बिहीबार, कात्तिक ४, २०७८  ११:२९

नेतृत्वले मूल्यमान्यता बिर्संदा कांग्रेस कमजोर : प्रकाशन सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मूल्यमान्यताविपरीत काम गरेकाले पार्टी कमजोर भएको बताएका छन्।

प्रकाशित
बिहीबार, कात्तिक ४, २०७८  १०:४९

एमाले स्थायी कमिटी बैठक आज, यस्ता छन् एजेन्डा

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्ने बैठकमा विधान अधिवेशनको समीक्षा गरिने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

प्रकाशित
बिहीबार, कात्तिक ४, २०७८  ०८:२०

प्रदेश २ मा यसरी समर्थन जुटाउन खोज्दैछन् निधि

कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधि प्रदेश २ मा केन्द्रित भएका छन्। प्रदेश २ बाट विश्वास लिएपछि अन्य प्रदेशमा लाग्ने उनको तयारी छ।

प्रकाशित
बुधबार, कात्तिक ३, २०७८  १९:१६

गगन थापा विश्‍व बैंक र आईएमएफमा संसदीय नेटवर्कको बोर्ड सदस्यमा निवार्चित

नेपाली कांग्रेसका युवा नेता गगन थापा विश्‍व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)मा संसदीय नेटवर्कको बोर्ड सदस्यमा निवार्चित भएका छन्।

प्रकाशित
बुधबार, कात्तिक ३, २०७८  १८:१८

मन्त्रिपरिषद्‌को आकस्मिक बैठकले गरेका निर्णय के-के हुन्?

सरकारले बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

प्रकाशित
बुधबार, कात्तिक ३, २०७८  १७:५०

मन्त्री र पूर्वमन्त्रीको टोली लिएर भोलि सुदूरपश्‍चिम जाँदै प्रधानमन्त्री देउवा

लगातारको वर्षाले पुर्‍याएको क्षतिको अवस्थाबारे बुझ्‍न प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वमन्त्रीहरुको टोलीसहित बिहीबार गृहप्रदेश सुदूरपश्चिम जाने भएका छन्।

प्रकाशित
बुधबार, कात्तिक ३, २०७८  १७:४१

विपतमा सरकार भएको आभास दिने गरी काम गर्न पौडेलको आग्रह

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपतमा परेका नागरिकलाई मुलुकमा सरकार भएको आभास दिने गरी काम गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

प्रकाशित
बुधबार, कात्तिक ३, २०७८  १७:३०

ओलीले भने- एमालेको प्रतिस्पर्धा कांग्रेससँग, एसलाई जनताले बदर गरिदिन्छन्

‘हाम्रो बीचमा वैचारिक, सांगठनिक सबै हिसाबको लडाइँ छ। हाम्रो मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग हो।’

प्रकाशित
बुधबार, कात्तिक ३, २०७८  १६:०७

बाढीपहिरोले पुर्‍याएको क्षतिबारे बुझ्‍न प्रधानमन्त्री देउवा सुदूरपश्‍चिम जाने

लगातारको वर्षापछि आएको बाढी पहिरोले सुदूरपश्‍चिममा ठूलो क्षति पुर्‍याएपछि त्यहाँको अवस्थाबारे बुझ्‍न प्रधानमन्त्री शेरबहादुर देउवा गृहप्रदेश जाने भएका छन्।

प्रकाशित
बुधबार, कात्तिक ३, २०७८  १५:२१

एमालेले चाहेमा एक सातामा सरकार ढल्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहेमा एक साताभित्र सरकार ढाल्ने दाबी गरेका छन्।

प्रकाशित
बुधबार, कात्तिक ३, २०७८  १४:२५

एमाले स्थायी कमिटी बैठक भोलि

नेकपा एमाले स्थायी कमिटी बैठक बिहीबार बस्ने भएको छ। दिउँसो ३ बजे बस्ने बैठकमा विधान अधिवेशनको समीक्षा गरिने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।