नेकपा एमालेको बुटवल उपमहानगरका सबै वडामा सर्वसम्मत नेतृतब चयन भएको छ। बुटवल उपमहानगरका १९ वटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको एमाले उपमहानगर सभापति बाबुराम पन्थिले बताए।
नेकपा एमालेको निकै लामो समयपछि पार्टी अधिवेशन भयो। आज देशभर सबै वडामा अधिवेशनबाट नयाँ नेतृत्व आएका छन्। तर सुनसरी जिल्लामा देखिएको पार्टी विवादले जिल्लालाई मात्रै असर पारेको छैन। वडा वडामासमेत...
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले काठमाडौं जिल्लाका वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ। विभिन्न वडामा सर्वसम्मत नेतृत्व चयन गरिएकोमा बुढानीलकण्ठ नगरपालिकाका विभिन्न वडामा निर्वाचित पदाधिकारीको नामावली सार्वजनिक गरिएको छ।
नेपाली कांग्रेस कैलालीको वडा अधिवेशन छठ पर्वपछि गर्ने निर्णय भएको छ। शनिबार धनगढीमा बसेको कांग्रेस कैलाली जिल्ला कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अतिवृष्टिबाट पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
भारतीय समाजवादी नेता जयप्रकाश नारायणले दिल्लीमा बोलाएर दुई भाइबीच सम्झौता गराइदिए। उनको मध्यस्थतामा मातृकाले कांग्रेस सभापतिबाट राजीनामा दिने, बीपी सभापति हुने सम्झौता भयो। त्यसपछि मातृकाले सभापति छाडे, बीपी सभापति भए।