शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • यी हुन् एमालेको दसौं महाधिवेशनमा कर्णालीबाट केन्द्रीय सदस्यका आंकाक्षी

यी हुन् एमालेको दसौं महाधिवेशनमा कर्णालीबाट केन्द्रीय सदस्यका आंकाक्षी

कर्णाली प्रदेशबाट भूगोल केन्द्रीय सदस्यमा झन्डै एक दर्जनले केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराउने तयारी गरेका हुन्।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

सुर्खेत- एमालेको दशौं महाधिवेशनमा कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यमा आकांक्षी धेरै देखिएका छन्। कर्णाली प्रदेशबाट भूगोल केन्द्रीय सदस्यमा झन्डै एक दर्जनले केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराउने तयारी गरेका हुन्। 

भूगोलबाट विष्णु रिजाल, गोरख बोगटी, निरज आचार्य, गुलाबजंग शाह, मोहन बानियाँ, लक्ष्मी पोखरेल, राजबहादुर बुढा, नगेन्द्रबहादुर शाही, धर्मराज रेग्मी, योगेन्द्र शाही, दल रावल, दल फडेरालगायत डेढ दर्जनभन्दा बढी आकांक्षी रहेका छन्। 

महिलातर्फ तीर्था गौतम, लक्ष्मी शाह, मोहनमाया ढकाल, कौशिला खत्री, दीपा शर्मा, पदमा खड्कालगायत आकांक्षी छन्। 

सचिवमा यामलाल कँडेलले उम्मेद्वारी घोषणा गरिसकेका छन्। धेरै नेताहरूले पदाधिकारी बन्ने आकांक्षा राखेपछि एमालेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी संख्या बढाउने निर्णय गरिसकेको छ।

प्रकाशित: Nov 27, 2021| 14:59 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...