शुक्रबार, भदौ ५, २०८३

एमाले ओलीमय छ : गोकुल बाँस्कोटा

‘प्रतिस्पर्धा गर्न मिल्छ, लोकतान्त्रिक पद्वति हो। तर डेफिन्ट्ली ओली अध्यक्ष हुनुहुन्छ। देशै एमालेमय भएको छ। ओलीमय छ। एमाले त ओलीमय भइहाल्यो नि,’ भीन रावलको उम्मेदवारी घोषणाप्रति लक्षित गर्दै बाँस्कोटाले भने।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

सौराहा (चितवन)- नेकपा एमलेका नेता गोकुल बाँस्कोटाले नेकपा एमाले ओलीमय भएको बताएका छन्। अध्यक्षमा सहमति नभए पदाधिकारी थपेको अर्थ नहुने बताएका उनले सहमतिमा महाधिवेशनबाट नयाँ नेतृत्व नआए कार्यकर्तमाथि बुट बजारिएको ठहरिने बताएका हुन्। 

‘प्रतिस्पर्धा गर्न मिल्छ, लोकतान्त्रिक पद्वति हो। तर डेफिन्ट्ली ओली अध्यक्ष हुनुहुन्छ। देशै एमालेमय भएको छ। ओलीमय छ। एमाले त ओलीमय भइहाल्यो नि,’ भीन रावलको उम्मेदवारी घोषणाप्रति लक्षित गर्दै बाँस्कोटाले भने।

नेता बाँस्कोटाले एमालेलाई ठिक हुन्छ आफ्नो उम्मेदवारी त्यही हुने उनले बताए। ‘मेरो उम्मेदवार एमालेलाई जहाँ ठिक हुन्छ त्यहीँ । सर्वसम्मत एमालेले बनाउने, चुनाव भए कार्यकर्ताले बनाउने छन्,’ उनले भने।

प्रकाशित: Nov 27, 2021| 15:56 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...