शुक्रबार, भदौ ५, २०८३

प्रचण्ड अस्थिरताको खेलाडी हुन् : एमाले नेता ज्ञवाली

मंगलबार, कात्तिक ९, २०७८
नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अस्थिरताको खेती गर्ने खेलाडीको रुपमा व्यङ्ग्य गरेका छन् ।

सभामुख पनि न्यायाधीश बने : ओली

मंगलबार, कात्तिक ९, २०७८
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति गम्भीर प्रश्न उठाएका छन्।

संसद् पुनर्स्थापना गर्ने सबै न्यायाधीशले राजीनामा दिनुपर्छ : ओली

मंगलबार, कात्तिक ९, २०७८
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनर्स्थापनाको फैसला गर्ने प्रधानन्यायाधीश र चार जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन्।

प्रधानन्यायाधीशले संविधान मान्न छाडेको धेरै भइसक्यो : केपी ओली [अन्तर्वार्ता]

प्रधानन्यायाधीशले संविधान मान्न छाडेको धेरै भइसक्यो : केपी ओली [अन्तर्वार्ता]

सिस्टममाथि प्रहार भइरहेको छ। अहिलेको गठबन्धनको काम सिस्टम माथि प्रहार गर्ने नै हो।
विष्णु पौडेलको दाबी– तीनै तहको चुनावमा एमालेको ६० प्रतिशत नतिजा आउँछ

विष्णु पौडेलको दाबी– तीनै तहको चुनावमा एमालेको ६० प्रतिशत नतिजा आउँछ

एमाले उपमहासचिव विष्णु पौडेलले अबको तीनै तहको चुनावमा आफ्नो पार्टीले ६० प्रतिशतभन्दा बढी नतिजा ल्याउने दाबी गरेका छन् ।
मोरङ : नेकपा (एस) बलियो रहेका पालिकामा रोकियो एमाले अधिवेशन

मोरङ : नेकपा (एस) बलियो रहेका पालिकामा रोकियो एमाले अधिवेशन

पार्टी विभाजनपछि एमाले कमजोर बनेका पालिकामा अधिवेशन रोकिएको छ।
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

कपा एमालेले मंगलबार एकैसाथ ७ सय ५३ स्थानीय तहमा पालिका अधिवेशन गर्दैछ।
भीम रावललाई ओलीको स्पष्ट सन्देश : लेखराज भट्टलाई छाड्न सकिँदैन

भीम रावललाई ओलीको स्पष्ट सन्देश : लेखराज भट्टलाई छाड्न सकिँदैन

आफूलाई खादा ओढाउँदा ओलीले स्वागत कार्यकर्तालाई लेखराजजी पनि हुनुहुन्छ भनेर स्वागतका लागि अघि सारे।
प्रकाशित
सोमबार, कात्तिक ८, २०७८  २०:००

आफ्नो गृहजिल्लाको विकासबारे किन झुट बोल्छन् ओली ?

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आउँदा विकासबारे सधैँ झुट बोल्छन्।

प्रकाशित
सोमबार, कात्तिक ८, २०७८  १९:१९

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु के-के हुन्?

सरकारले बाढी तथा डुबानबाट धानबालिमा भएको क्षतिको अध्ययन गरी ३ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यदल बनाएको छ।

प्रकाशित
सोमबार, कात्तिक ८, २०७८  १८:१४

उपेन्द्र यादवले भने - सरकार परिवर्तन होइन, व्यवस्था परिवर्तन आजको आवश्यक्ता

अध्यक्ष यादवले जबसम्म राजनीतिक, समाजिक र आर्थिक परिवर्तन हुँदैन, तबसम्म मुलुक विकास र समृद्धिमा पछाडि नै रहनेछ। उनले राजनीतिक परिवर्तनका लागि सरकार होइन राजनीतिकर्मीको प्रवृतिमा परिवर्तन हुनु आवश्यक रहेको बताए।

प्रकाशित
सोमबार, कात्तिक ८, २०७८  १६:०५

स्थानीय चुनाव चैत पहिलो साता गर्न आयोगको प्रस्ताव

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचनबारे छलफल गरेका छन्।

प्रकाशित
सोमबार, कात्तिक ८, २०७८  १३:२०

प्रधानन्यायाधीश राणाले आफ्ना लागि तोकेनन् इजलास

कार्यपालिकामा भाग खोजेको लगायतका विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारबाट आफूलाई मुद्दा सुनुवाइबाट अलग राख्न खोजेको सन्देश दिएका छन्।

प्रकाशित
सोमबार, कात्तिक ८, २०७८  १२:५०

बस्न सकेन प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठक

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबारका लागि बोलाएको सर्वोच्च अदालतको फुलकोर्ट बैठक स्थगित भएको छ।

प्रकाशित
सोमबार, कात्तिक ८, २०७८  १२:३५

दलहरू यसकारण मौन छन् प्रधानन्यायाधीश राणाका विषयमा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कार्यशैलीलाई लिएर न्याय क्षेत्रमा चर्को विराेध भइरहेका बेला राजनीतिक दलहरु भने यस विषयमा मौन देखिएका छन्।

प्रकाशित
सोमबार, कात्तिक ८, २०७८  ११:२४

प्रधानन्यायाधीश प्रकरण : एमाले मौन, नेकपा एसले भन्यो- अध्ययन गर्दैछौं

प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक दल मौन बसेका छन्।

प्रकाशित
सोमबार, कात्तिक ८, २०७८  १०:४४

कांग्रेसले भन्यो- प्रधानन्यायाधीश प्रकरणमा हामी बोल्दैनौं

सत्ता नेतृत्व दल नेपाली कांग्रेस प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रकरणमा नबोल्ने भएको छ।

प्रकाशित
सोमबार, कात्तिक ८, २०७८  १०:०२

एमाले महाधिवेशन : नारायणी किनारमा उद्घाटन, सौराहामा बन्दसत्र

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनको उद्घाटनसत्र नारायणी नदी किनार नारायणगढ र बन्दसत्र सौराहामा हुने भएको छ।

प्रकाशित
सोमबार, कात्तिक ८, २०७८  ०९:०५

देउवाको 'गढ'मा रामचन्द्रको टक्कर

नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा दार्चुला बाहेकका जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेलको अवस्था कमजोर बन्यो।

प्रकाशित
सोमबार, कात्तिक ८, २०७८  ०७:५०

सर्वोच्चको फुलकोर्ट बैठक १४ न्यायाधीशले बहिष्कार गर्ने

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन्।