शुक्रबार, भदौ ५, २०८३

बाबुरामले भने- लोकतन्त्रमा न्यायालयमाथि प्रश्‍न उठ्नु अनिष्टको संकेत

बिहीबार, कात्तिक ११, २०७८
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रमा न्यायालयमाथि प्रश्‍न उठ्नु अनिष्टको संकेत भएको बताएका छन्।

सहयात्रीलाई अल्पमतमा पारेर यसरी बने राजेन्द्र पाण्डे मुख्यमन्त्री

बिहीबार, कात्तिक ११, २०७८
एकीकृत समाजवादीका साथै कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका ५९ सांसदको समर्थनमा उनी बिहीबार बागमती प्रदेशको मुख्यमन्त्री बनेका हुन्।

रवीन्द्र मिश्रविरुद्ध अदालत जाने मिलन पाण्डे समूहको तयारी

बिहीबार, कात्तिक ११, २०७८
विवेकशील साझा पार्टी अध्यक्ष रवीन्द्र मिश्र समूहले बोलाएको बैठक अवैधानिक भन्दै संयोजक मिलन पाण्डे समूह अदालत र निर्वाचन आयोग जाने भएको छ।

संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
भारत, अमेरिका र  बेलायतका लागि राजदूत सिफारिस

भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस

सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ।
एमालेको स्थायी कमिटी बैठक सुरु

एमालेको स्थायी कमिटी बैठक सुरु

दशौं महाधिवेशनको तयारीका लागि निर्णय गर्न पार्टी अध्यक्ष केपी ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन्।
को हुन् बागमतीका मुख्यमन्त्री पाण्डे?

को हुन् बागमतीका मुख्यमन्त्री पाण्डे?

पाण्डे २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी भएका थिए। उनीसंग संघीय सरकारमा स्थानीय विकासमन्त्रीको जिम्मेवारी निर्वाह गरेको अनुभव पनि छ।
संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने रवीन्द्र मिश्रको प्रस्ताव पारित

संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने रवीन्द्र मिश्रको प्रस्ताव पारित

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रहको प्रस्ताव पारित भएको छ।
प्रकाशित
बिहीबार, कात्तिक ११, २०७८  १५:०३

कात्तिक २९ सम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

बिहीबारका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची थियो। तर प्रधानमन्त्री देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन पेस गरेका थिए।

प्रकाशित
बिहीबार, कात्तिक ११, २०७८  १४:२४

आज पनि नाराबाजीकै बीच चल्यो प्रतिनिधिसभा बैठक

पुनर्स्थापित प्रतिनिधिसभाको तेह्रौं बैठक सुरु भएको छ।

प्रकाशित
बिहीबार, कात्तिक ११, २०७८  १३:४६

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे गठबन्धनमा छलफल भएको छैन : नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने सम्बन्धमा गठबन्धन दलमा कुनै छलफल नभएको स्पष्ट पारेका छन्।

प्रकाशित
बिहीबार, कात्तिक ११, २०७८  १०:४७

प्रधानन्यायाधीशविरुद्ध महाभियोगबारे गठबन्धनमा छलफल भएको छैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगबारे सत्ता गठबन्धनमा छलफल नभएको बताएका छन्।

प्रकाशित
बिहीबार, कात्तिक ११, २०७८  ०९:५७

बागमती प्रदेशका यी हुन् सम्भावित मन्त्री

एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बिहीबार बागमती प्रदेशको मुख्यमन्त्री बन्दैछन्।

प्रकाशित
बिहीबार, कात्तिक ११, २०७८  ०८:५६

ताप्लेजुङका सात स्थानीय तहमा एमालेले पायो नयाँ नेतृत्व, दुई वटामा अधिवेशन सर्‍यो

नेकपा (एमाले)ले ताप्लेजुङका नौमध्ये सात स्थानीय तहमा नेतृत्व चयन गरेको छ।

प्रकाशित
बिहीबार, कात्तिक ११, २०७८  ०८:१५

एमाले स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेण्डा

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ। बैठक अपराहन् ४ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

प्रकाशित
बिहीबार, कात्तिक ११, २०७८  ०६:४२

प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा?

प्रतिनिधिसभाको बैठक बिहीबार बस्दै छ। संघीय संसद सचिवालयका अनुसार बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ।

प्रकाशित
बुधबार, कात्तिक १०, २०७८  २०:५६

प्रतिनिधिसभाको बैठक भोलि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक भोलि बिहीबार बस्दै छ।संघीय संसद सचिवालयका अनुसार बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ।

प्रकाशित
बुधबार, कात्तिक १०, २०७८  १९:४४

कांग्रेसको १४ औं महाधिवेशनका लागि नयाँ कार्यतालिका प्रस्ताव

निर्वाचन समितिले कात्तिक २७ मा बाँकी रहेका वडामा अधिवेशन गर्न प्रस्ताव गरेको छ।

प्रकाशित
बुधबार, कात्तिक १०, २०७८  १७:३१

नेकपा (एस)का ३३५ नेताले पाए नयाँ जिम्मेवारी [सूचीसहित]

नेकपा (एकीकृत समाजवादी)ले पार्टीका विभिन्न विभाग र कमिटीहरुमा जिम्मेवारी तोकेको छ।

प्रकाशित
बुधबार, कात्तिक १०, २०७८  १४:२५

बागमतीकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

'हामी राजनीतिलाई संस्कारयुक्त बनाऔँ भनेर यो बागमती प्रदेशमा नेपालको संविधानको भावना धारा ६९ को एक क मा भएको व्यवस्था अनुसार मार्गप्रशस्त गरेकी छु,' उनले भनिन्।