नेकपा एमालेले १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढाएको छ। शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधि संख्या १९९९ पुर्याउने निर्णय गरेको हो।
'सुपर पावर अमेरिका र मेजर पावर बेलायत र भारतमा सिफारिस भएका नाम हेर्दा अनुभवी र योग्य पात्र छनोटमा परेका छन्। अब उनीहरुले सम्पादन गर्ने कार्यले पनि अहिलेको चुनौती सामना गर्न...
प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६औं सम्मेलन (कोप-२६)मा भाग लिन आज शुक्रबार बेलायत जाँदैछन्।
ज्ञवालीकाअनुसार पहिलो त जो/जो न्यायाधीशहरुले निश्चित दल र नेताहरुको स्वार्थका लागि राजनीतिक फैसला गरे, न्यायालय र राजनीतिको लक्ष्मणरेखा नाघेर राजनीतिभित्र पसे, उनीहरु त्यसमा सामूहिक जवाफदेही हुनुपर्छ ।
पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट १५ सय पार्टी सदस्यबाट ३ जना प्रतिनिधि सहभागी हुनेछन्। यसमध्ये कम्तीमा एक जना महिला हुनेछन्। यसभन्दा बढी १ हजार पार्टी सदस्यबाट १...
नेपाली कांग्रेसको १४औँ महाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन २४, २५ र २६ मंसिरमा हुनेछ।
मन्त्रिपरिषद् बैठकले १० कठ्ठासम्म जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशत, १० कठ्ठादेखि तीन बिघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशत र ३ बिघाभन्दा बढी जग्गा भएका किसानलाई क्षतिको २० प्रतिशतका...