शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पूर्वमहान्यायाधिवक्ता बडाल एमाले केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

पूर्वमहान्यायाधिवक्ता बडाल एमाले केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

पूर्वमहान्यायाधिवक्ता रमेश बडाल एमाले केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। १०औं महाधिवेशनमा ट्रेड युनियन क्लस्टरबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएका हुन्।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

काठमाडौं- पूर्वमहान्यायाधिवक्ता रमेश बडाल एमाले केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। १०औं महाधिवेशनमा ट्रेड युनियन क्लस्टरबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएका हुन्। 

निवर्तमान अध्यक्ष केपी ओलीले सोमबार बिहान पेस गरेको केन्द्रीय कमिटी सूचीमा प्रस्तावित बरालको क्लस्टरमा अन्यको उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। 

ओली दोस्रोपटक प्रधानमन्त्री हुँदा बडाल महान्यायाधिवक्तामा नियुक्त भएका थिए। ओलीले दुई-दुईपटक प्रतिनिधिसभा विघटन गर्दै मुख्य भूमिकामा रहेर बहस गरेका थिए। उद्यपि, निर्वाचन आयोगले भने औपचारिक रूपमा उनको विजय घोषणा गरिसकेको छैन।

प्रकाशित: Nov 29, 2021| 13:10 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...