शुक्रबार, भदौ ५, २०८३

भीम आचार्य एमाले सचिव पदमा चुनाव लड्ने

नेकपा एमालेमा नेता भीम आचार्यले सचिवमा उम्मेदवारी दिएका छन्। एमालेको जारी १०औं महाधिवेशनअन्तरगत आचार्यले सचिवमा उम्मेदवारी दिएका हुन्।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

काठमाडौं- नेकपा एमालेमा नेता भीम आचार्यले सचिवमा उम्मेदवारी दिएका छन्। एमालेको जारी १०औं महाधिवेशनअन्तरगत आचार्यले सचिवमा उम्मेदवारी दिएका हुन्। 

कोरोना संक्रमणका कारण आचार्य उपचाररत छन्। त्यसका वावजुद् पनि उनले मनोनयनस्थलमै पुगेर उम्मेदवारी दर्ता गराएका छन्।

अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेपछि आचार्यले सचिवमा उम्मेदवारी दर्ता गरेका हुन्।

प्रकाशित: Nov 29, 2021| 10:05 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...