शुक्रबार, भदौ ५, २०८३

एमाले अध्यक्षमा ओलीले गरे उम्मेदवारी दर्ता

नेकपा एमालेको जारी १०औं महाधिवेशनअन्तर्गत केपी शर्मा ओलीले एमाले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन्।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

चितवन- नेकपा एमालेको जारी १०औं महाधिवेशनअन्तर्गत केपी शर्मा ओलीले एमाले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन्। 

अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि मनोनयन दर्ता गराएका हुन्। ओलीको प्रस्तावकमा विष्णु पौडेल रहेका छन् भने शंकर पोखरेल समर्थक रहेका छन्। 

यससँगै एमालेमा ओली र रावल अध्यक्षका लागि चुनावी मैदानमा हुने भएका छन्।

एमालेमा सर्वसम्मतबाटै नेतृत्व चयनको प्रयास गरिएको थियो। तर, त्यो सम्भव हुनसकेन।

प्रकाशित: Nov 29, 2021| 09:52 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...