शुक्रबार, भदौ ५, २०८३

विष्णु पौडेलको एमाले उपाध्यक्षमा उम्मेदवारी दर्ता

नेकपा एमालेका नेता विष्णु पौडेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। महासचिवको दाबी गर्दै आएका पौडेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

चितवन- नेकपा एमालेका नेता विष्णु पौडेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। महासचिवको दाबी गर्दै आएका पौडेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।

उनी अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा पनि उपाध्यक्ष नै रहेका पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्।

उपाध्यक्षका लागि रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र घनाश्याम भुसालले उम्मेदवारी दर्ता गराइसकेका छन्। भुसाल भने ओलीले घोषणा गरेको सूचीमा नपरेका नेता हुन्।

प्रकाशित: Nov 29, 2021| 09:58 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...