शुक्रबार, भदौ ५, २०८३

चितवनमा शीर्ष नेताको दौडधुप : प्रचण्ड फर्किए, ओली आउँदै

आइतबार, कात्तिक १४, २०७८
प्रचण्ड फर्किएलगत्तै एमाले अध्यक्ष ओली सोमबार चितवन आउँदै छन्। स्थायी कमिटी सदस्य बादल र सुरेन्द्र पाण्डेलाई लिएर उनी चितवन आउन लागेका हुन्।

माधव नेपालले भने- ओलीको पालामा भएको भ्रष्टाचारको छानबिन गरिन्छ

आइतबार, कात्तिक १४, २०७८
सत्ता साझेदार नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा भ्रष्टाचार बढदै गएकोमा चिन्ता व्यक्त गरेका छन्।

प्रधानमन्त्री देउवाले भने - भूपू गोर्खा सैनिकका माग पूरा गर्न सरकार लागिरहेको छ

आइतबार, कात्तिक १४, २०७८
लन्डनस्थित भूतपूर्व गोर्खा सैनिक संगठनका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले भूपू गोर्खा सैनिकका समस्या समाधान गर्न सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका छन्।

पूर्वराष्ट्रपतिको प्रश्‍न - प्रधानन्यायाधीशले राजीनामा दिन्‍न भनेर कसको आडमा भनिरहेका छन्?

पूर्वराष्ट्रपतिको प्रश्‍न - प्रधानन्यायाधीशले राजीनामा दिन्‍न भनेर कसको आडमा भनिरहेका छन्?

पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।
ओलीले १० बुँदे सहमति लत्याए परिस्थिति बदलिन सक्छ :  भीम रावल [कुराकानी]

ओलीले १० बुँदे सहमति लत्याए परिस्थिति बदलिन सक्छ : भीम रावल [कुराकानी]

पार्टीलाई ठूलो क्षति हुनबाट जोगाएको सहमतिलाई लत्याउँदा यसले झनै ठूलो असन्तुष्टि बढाउन सक्छ। त्यसैले सहमति कार्यान्वयनको विकल्प छैन।
साझा चुनौती 'फेस' गर्दै देउवा-पौडेल

साझा चुनौती 'फेस' गर्दै देउवा-पौडेल

निर्वाचनबाट नेतृत्व छान्ने महाधिवेशन कुनै पनि उम्मेदवारका लागि चुनौतीरहित हुँदैन। पौडेलका लागि त आफ्नो समूहबाट साझा उम्मेदवारका रूपमा आफैलाई उभ्याउन सक्नु नै चुनौतीपूर्ण छ। त्यतिसम्मको चुनौतीमा देउवा नभएपनि चुनौतीरहित भने...
एमसीसी पास गर्न गठबन्धनमा छलफल गर्छौं : प्रकाशशरण महत

एमसीसी पास गर्न गठबन्धनमा छलफल गर्छौं : प्रकाशशरण महत

एमसीसी पास गर्ने विषयमा गठबन्धन छलफल हुने उनले बताएका छन्। उनले एमसीसी सम्झौतामा संशोधनको कुनै ठाउँ नभएकोतर्फ पनि संकेत गरेका छन्।
राजदूतहरुको नियुक्ति प्रक्रिया अघि बढाउन संसदीय सुनुवाई समितिको बैठक आह्वान

राजदूतहरुको नियुक्ति प्रक्रिया अघि बढाउन संसदीय सुनुवाई समितिको बैठक आह्वान

सरकारले अमेरिका, बेलायत र भारतका लागि सिफारिस गरेका राजदूतहरुको नियुक्ति प्रक्रिया अघि बढाउनका लागि संसदीय सुनुवाई समितिको बैठक बोलाइएको छ।
प्रकाशित
आइतबार, कात्तिक १४, २०७८  १३:३८

शम्भु थापाको आक्रोश- प्रतिकार गर्ने नाममा कालो कोट र पैसा बाँडियो

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा न्यायालय हाँक्न असक्षम रहेको बताएका छन्।

प्रकाशित
आइतबार, कात्तिक १४, २०७८  १३:२२

ओली आफ्नै प्रतिबद्धताबाट पछि हटे : भीम रावल

एमालेमा उत्पन्न अन्तरविरोध र समस्या समाधान गर्ने उद्देश्यका साथ १० बुँदे सहमति भएको थियो।

प्रकाशित
आइतबार, कात्तिक १४, २०७८  १३:०५

यस्तो छ भीम रावलको लिखित राजीनामा

नेकपा एमाले १०बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक डा भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई लिखित राजीनामा बुझाएका छन्।

प्रकाशित
आइतबार, कात्तिक १४, २०७८  १२:०६

नेतृत्वले हेलचेक्र्याइँ गर्दा कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुग्यो : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक काम गर्दा त्यसको विरोधमा सशक्त आवाज उठाउनुपर्ने बेला भएको बताएका छन्।

प्रकाशित
आइतबार, कात्तिक १४, २०७८  १२:०६

लगातार कांग्रेसका तीन नेता पशुपतिनाथ दर्शनमा

नेपाली कांग्रेसका शीर्ष तीन नेताले लगातार पशुपतिनाथको दर्शन गरेका छन्। पार्टीको महाधिवेशन नजिकिँदै गर्दा तीन शीर्ष नेताहरू पशुपतिनाथ दर्शन गर्न पुगेका हुन्।

प्रकाशित
आइतबार, कात्तिक १४, २०७८  ११:५९

वकिल र न्यायाधीश आन्दोलनमा, बन्दीका चार मुद्दा आज पनि अलपत्र

सर्वोच्च अदालतमा झन्डै एक सातादेखि अवरुद्ध मुद्दा सुनुवाइ आज पनि ठप्प भएको छ।

प्रकाशित
आइतबार, कात्तिक १४, २०७८  १०:२०

प्रधानन्यायाधीशविरुद्ध कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिँदै बार

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसन नेपालले आज आइतबारदेखि कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिने भएको छ।

प्रकाशित
आइतबार, कात्तिक १४, २०७८  ०९:४१

आफैंविरुद्ध मुद्दा परेपछि इजलास फर्कने तयारीमा न्यायाधीशहरू

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संघर्षमा उत्रिएका न्यायाधीशहरूले इजलास फर्कने तयारी गरेका छन्।

प्रकाशित
आइतबार, कात्तिक १४, २०७८  ०८:५७

बेलायती मित्रहरूको सद्भाव र ऐक्यबद्धताबाट उत्साहित छु : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालप्रति बेलायतले प्रदर्शन गरेको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताएका छन्।

प्रकाशित
आइतबार, कात्तिक १४, २०७८  ०६:३६

जब संघीयताविरुद्ध नारा घन्कियो...

मुलुक गणतन्त्र र संघीयतामा गइसकेको छ। तर, गणतन्त्र र संघीयताविरुद्धका नारा घन्किन छाडेका छैनन्।

प्रकाशित
आइतबार, कात्तिक १४, २०७८  ०६:१८

वामदेव किन मौन छन्?

राजनीतिलाई तरंगित गरिरहन सक्ने क्षमता र सांगठनिक रुपले तेज गौतमको मौनताले धेरैलाई आश्चर्यमा पारको छ। दुवै पार्टी आफ्नो जरा र हाँगा फैल्याउन कस्सिएर लागेको बेला गौतम भेटधाट र लेखपढमै दिन...

प्रकाशित
आइतबार, कात्तिक १४, २०७८  ०५:०५

अग्नि सापकोटालाई चुनावमा हराउन ओलीको निर्देशन

‘महाधिवेशन आयोजना गर्ने क्षमता कांग्रेससँग समाप्त भइसक्यो। महाधिवेशन गर्न नसक्ने हालतमा कांग्रेस बूढो र अशक्त भयो।’