शुक्रबार, भदौ ५, २०८३

अमेरिकातर्फ संकेत गर्दै प्रचण्डले भने- गठबन्धनलाई तोड्‍ने विदेशी षड्‌यन्त्र भइरहेको छ

सोमबार, कात्तिक १५, २०७८
अमेरिकाले एमसीसीको बारेमा जवाफ दिन एक विज्ञप्ति जारी गरेकोतर्फ संकेत गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनलाई तोड्न विदेशी षड्यन्त्र भइरहेको बताएका छन्।

ओली र प्रभु साहबीच कुरा मिल्यो

सोमबार, कात्तिक १५, २०७८
माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरेका प्रभु साहले अध्यक्ष केपी ओलीसँग कुरा मिलेपछि सोमबार पहिलो पटक पार्टी कार्यक्रममा सम्बोधन गरेका छन्।

एमसीसीबारे अमेरिकाले जवाफ मागेपछि उठेको राजनीतिक तरंग

सोमबार, कात्तिक १५, २०७८
'एमसीसी कार्यान्वयन गर्ने कि नगर्ने भन्‍ने विषयको पूर्ण निर्णय गर्ने अधिकार नेपाललाई छ। सम्झौता भएको चार वर्ष पूरा भइसक्दा पनि कार्यान्वयनमा अन्योल रहेकाले अब स्पष्ट हुनुपर्छ भन्‍ने हो।'

प्रधानन्यायाधीशले जति छिटो छोड्नुहुन्छ, त्यति नै उहाँको सम्मान हुन्छ : रामचन्द्र पौडेल

प्रधानन्यायाधीशले जति छिटो छोड्नुहुन्छ, त्यति नै उहाँको सम्मान हुन्छ : रामचन्द्र पौडेल

पाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतको समस्याबारे प्रधानन्यायाधीश चोलन्द्र शमशेर राणाले जति चाँडो निकास दियो, त्यति नै उनको सम्मान हुने बताएका छन्।
५ महिनामा ढले एमालेका ५ सरकार

५ महिनामा ढले एमालेका ५ सरकार

मुख्यमन्त्री बनेको ७१औं दिनमा शाक्य पदमुक्त भएकी थिइन भने आचार्य ६८औं दिनमा पदमुक्त हुन पुगे।
नेता रावललाई अझै चेपमा पार्दै ओलीले दिएको यस्तो सन्देश

नेता रावललाई अझै चेपमा पार्दै ओलीले दिएको यस्तो सन्देश

'रावल र भुसालहरूका लागि १० बुँदे ठूलो प्रतिष्ठाको विषय हो। यही १० बुँदे सहमतिका कारण उनीहरू एमालेमा अडिएका हुन्। तर यसले उनीहरूलाई पार्टीमा ठूलो चुनौती खडा भएको छ।'
प्रदेश–१ को मुख्यमन्त्री बन्दै राजेन्द्र राई

प्रदेश–१ को मुख्यमन्त्री बन्दै राजेन्द्र राई

प्रदेश–१ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका छन्। भीमप्रसाद आचार्यले राजीनामा घोषणा गरेसँगै राईका लागि बाटो खुल्ने भएको हो।
कर्णालीका मुख्यमन्त्रीलाई आजै पद छोड्न दबाब

कर्णालीका मुख्यमन्त्रीलाई आजै पद छोड्न दबाब

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पद छोड्न दवाव बढेको छ।
प्रकाशित
सोमबार, कात्तिक १५, २०७८  १५:०१

कांग्रेसको भूमिकाप्रति म पनि असन्तुष्ट छु : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राज्यका सबै अंगहरुमाथि प्रश्न उठेको बताएका छन्।

प्रकाशित
सोमबार, कात्तिक १५, २०७८  १४:५३

प्रदेशमा पनि सत्ताविहीन बन्यो एमाले

गत असार अन्तिम साता केन्द्र सरकाबाट बहिर्गमित भएको नेकपा (एमाले) प्रदेशमा पनि सत्ताविहीन भएको छ।

प्रकाशित
सोमबार, कात्तिक १५, २०७८  १२:३४

प्रधानन्यायाधीशले तोके बन्दीप्रत्यक्षीकरणका ६ पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबार बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दाका ६ वटा पेसी तोकेका छन्। सर्वोच्च अदालतका १९ न्यायाधीश इजलास बहिष्कार गरेर आन्दोलनमा रहेकै बेला जबराले बन्दीप्रत्यक्षीकरणका मुद्दाको पेसी तोकेका हुन्।

प्रकाशित
सोमबार, कात्तिक १५, २०७८  १२:१८

माओवादीले राम्रा काम गरेपनि बेच्‍न जानेन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागिपरेको आरोप लगाएका छन्।

प्रकाशित
सोमबार, कात्तिक १५, २०७८  १२:१४

सभापतिमा सुजाता कोइरालाको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आसन्न महाअधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

प्रकाशित
सोमबार, कात्तिक १५, २०७८  ११:४९

१०औं महाधिवेशनस्थलको निरीक्षण गर्दै ओली

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आज पार्टीको १०औं महाधिवेशन स्थलको निरीक्षण र आवश्यक जानकारी लिने भएका छन्। महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते यहाँ हुँदैछ।

प्रकाशित
सोमबार, कात्तिक १५, २०७८  ११:२६

प्रधानन्यायाधीशको राजीनमा माग्दै आज पनि कानुन व्यवसायी आन्दोलित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलि बनेका नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीले आज पनि आन्दोलन जारी राखेका छन्।

प्रकाशित
सोमबार, कात्तिक १५, २०७८  ०९:५६

ओलीले ज्ञानेन्द्रका मान्छेलाई भेटेर ‘मौका आए गणतन्त्र उल्ट्याउने हो’ भनेको सुने : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी ओलीविरुद्ध खनिएका छन्।

प्रकाशित
सोमबार, कात्तिक १५, २०७८  ०९:३३

मेरो पार्टी अस्तव्यस्त छ, यसलाई व्यवस्थित गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले पार्टी अस्तव्यस्त रहेकाले पार्टीलाई व्यवस्थित बनाउने हाम्रो पहिलो प्राथमिकता रहेको बताएका छन्।

प्रकाशित
सोमबार, कात्तिक १५, २०७८  ०८:११

राष्ट्रपति भण्डारी आज मनाङ जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ जाने भएकी छन्। अवलोकन भ्रमणका लागि उनी मनाङ जाने भएकी हुन्।

प्रकाशित
सोमबार, कात्तिक १५, २०७८  ०७:३४

प्रधानमन्त्री देउवा स्कटल्याण्डमा

प्रधानमन्त्री शेरबहादुर देउवा यही नोभेम्बर १ र २ मा ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औं सम्मेलन (कोप–२६) अन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

प्रकाशित
सोमबार, कात्तिक १५, २०७८  ०६:०५

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग स्कटल्यान्डको ग्लास्गोमा भेटवार्ता गर्दैछन्।