शुक्रबार, भदौ ५, २०८३

सात स्थानीय तह र ७७ वडामा अधिवेशन सम्पन्न

शुक्रबार, कात्तिक १९, २०७८
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जाजरकोटले सात वटै पालिका र ७७ वटै वडामा अधिवेशन सम्पन्न गरेको छ।

मुख्यमन्त्री शाहीले चार दिनसम्म मन्त्रीपरिषद् बिस्तार गर्न सकेनन्

शुक्रबार, कात्तिक १९, २०७८
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही आफू मुख्यमन्त्री भएको चार दिन बित्दा समेत मन्त्रीमण्डल बिस्तार गर्न सकेका छैनन्।

भ्रम फैलाउने प्रतियोगिता भए ओलीले ओलम्पिक नै जित्छन् : प्रकाशमान सिंह

शुक्रबार, कात्तिक १९, २०७८
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको विकासका लागि कांग्रेसको विकल्प नरहेको बताएका छन्।

माओवादीले पहिचानको मुद्दा छाडेको छैन : प्रचण्ड

माओवादीले पहिचानको मुद्दा छाडेको छैन : प्रचण्ड

'पहिचानको मुद्दा हामीले छाडेको होइन, संविधानमा पहिचानको मुद्दा सम्बोधन नभएकामा हाम्रो विरोध स्थापित गरेका छौँ,' उनले भने।
कांग्रेस महामन्त्रीमा प्रकाशशरण महत पनि इच्छुक

कांग्रेस महामन्त्रीमा प्रकाशशरण महत पनि इच्छुक

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले चौधौं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बन्ने संकेत गरेका छन्।
जनताका पक्षमा काम नगर्ने मन्त्रीमाथि कारबाही गर्ने प्रचण्डको चेतावनी

जनताका पक्षमा काम नगर्ने मन्त्रीमाथि कारबाही गर्ने प्रचण्डको चेतावनी

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरुले जनताका पक्षमा काम नगरे तुरुन्तै कारबाही गरिने चेतावनी दिएका छन्।
गगन थापातर्फ लक्षित गर्दै ओलीले भने- एमाले सक्ने सपना नदेखे हुन्छ

गगन थापातर्फ लक्षित गर्दै ओलीले भने- एमाले सक्ने सपना नदेखे हुन्छ

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापालाई लक्षित गर्दै उनले भ्याकुम लगाएर एमाले सक्ने सपना नदेख्न आग्रह गरे।
अन्य दलसँग एकता गर्न एकीकृत समाजवादीले बनायो वार्ता टोली

अन्य दलसँग एकता गर्न एकीकृत समाजवादीले बनायो वार्ता टोली

माधवकुमार नेपाल नेतृत्वमा बनेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आफ्नो पार्टीमा आउन चाहने राजनीतिक समूहसँग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन गरेको छ।
प्रकाशित
बिहीबार, कात्तिक १८, २०७८  १८:५९

नेकपा (एस) विदेश विभाग प्रमुखमा झलनाथ खनाल, कुन विभागमा को छन् सदस्य?

नेकपा(एकीकृत समाजवादी)को विदेश विभाग प्रमुखमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चयन भएका छन्।

प्रकाशित
बिहीबार, कात्तिक १८, २०७८  १८:४०

प्रधानन्यायाधीश विवादबारे गठनबन्धनमा छलफल गर्ने एकीकृत समाजवादीको निर्णय

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले न्यायालयमा देखिएको समस्या समाधान गर्न गठबन्धनमा छलफल गर्ने निर्णय गरेको छ।

प्रकाशित
बिहीबार, कात्तिक १८, २०७८  १६:१२

देउवालाई धाँधलीरहित प्रतिस्पर्धामा उत्रन सिंहको चुनौती

‘नेताहरु न्यायालयमै गर्नुपर्छ भन्छन्, पार्टीहरुले दखल नै दिनु हुँदैन भनेर बोलिराछन्, सरकार गठबन्धन, अनि न्यायालयमा भएको बेथितिमा यो सरकारका नेताहरुले करेक्सन नगरे कसले गर्छ, कसको जिम्मा त?

प्रकाशित
बिहीबार, कात्तिक १८, २०७८  १४:३९

एमाले र एकीकृत समाजवादीबीच कार्यक्रममै काउन्टर

एमालेको खोटाङ–काठमाडौं सम्पर्क मञ्च र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) खोटाङ-काठमाडौं सम्पर्क मञ्चले एकै दिन काठमाडौंमा देउसीभैली कार्यक्रम गरेको छ।

प्रकाशित
बिहीबार, कात्तिक १८, २०७८  १४:१५

विवेकशील साझाको केन्द्रीय समिति १२४ सदस्यीय हुने

विवेकशील साझा पार्टीले नयाँ विधान र केन्द्रीय समिति सदस्य १२४ सदस्सीय हुने विषय निर्वाचन आयोगमा अद्यावधिक गरेको छ।

प्रकाशित
बिहीबार, कात्तिक १८, २०७८  १३:०७

स्रोत साधनको उचित व्यवस्थापन गर्न नसक्दा मुलुकले गरिबी व्यहोरिरहेको छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आफूसँग भएका स्रोत साधनहरूको उचित व्यवस्थापन तथा परिचालन गर्न नसक्दा मुलुकले गरिबी व्यहोर्नु परिरहेको बताएका छन्।

प्रकाशित
बिहीबार, कात्तिक १८, २०७८  ११:३१

मोदी नेपाल भ्रमणमा आउन तयार : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउन तयार रहेको बताएका छन्।

प्रकाशित
बिहीबार, कात्तिक १८, २०७८  १०:१०

नेपालमा छिट्टै चुनावको सम्भावना छैन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले संघीय संसदको चुनाव आफ्नै समयमा हुने बताएका छन्।

प्रकाशित
बिहीबार, कात्तिक १८, २०७८  ०९:४२

ओलीप्रति माधवको व्यंग्य : गफाडीको कामै खिसिट्युरी गर्ने हो

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई गफाडीको संज्ञा दिएका छन्।

प्रकाशित
बिहीबार, कात्तिक १८, २०७८  ०९:२६

१० भाइलाई माधव नेपालले भने- एकीकृत समाजवादीमा आउनुस्

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा रहेका १० भाइलाई नेकपा एसमा आउन आह्वान गरेका छन्।

प्रकाशित
बिहीबार, कात्तिक १८, २०७८  ०७:५७

एक साताको बेलायत भ्रमणपछि स्वदेश फर्किँदै प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन्।

प्रकाशित
बुधबार, कात्तिक १७, २०७८  २२:५०

सभापतिले कर्मचारी प्रयोग गरेर पार्टी कब्जा गर्न खोज्नुभयो : शेखर कोइराला

‘सभापतिजीले प्रहरी प्रशासन र सिडिओ लगाएर जिल्ला अधिवेशन गर्नुभएको छ, यसरी आफैले कब्जा गर्ने गरि जिल्ला अधिवेशन भइरहेको छ,’ उनले भने, ‘यस्तो गर्न मिल्छ?’