बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश १ कांग्रेस अधिवेशनमा देउवा र सिटौलाको साझेदारी, थापा उम्मेदवार

प्रदेश १ कांग्रेस अधिवेशनमा देउवा र सिटौलाको साझेदारी, थापा उम्मेदवार

थापालाई झापा जिल्लाका पूर्व सभापति हुन्। उनलाई शेरबहादुर देउवा पक्षले अघि सारेको हो। थापालाई झापाकै अर्का नेता कृष्णप्रसाद सिटौलाको पनि समर्थन छ।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

काठमाडौं- नेपाली कांग्रेस प्रदेश सभापतिका लागि उद्धव थापाले उम्मेदवार बन्ने भएका छन्। मंसिर १६ देखि सुरु हुने कांग्रेसको पहिलो प्रदेश अधिवेशनका लागि थापाले उम्मेदवारी दिने भएका हुन्। 

थापालाई झापा जिल्लाका पूर्व सभापति हुन्। उनलाई शेरबहादुर देउवा पक्षले अघि सारेको हो। थापालाई झापाकै अर्का नेता कृष्णप्रसाद सिटौलाको पनि समर्थन छ। 

संस्थापन इतरबाट पक्षबाट यसअघि नै गुरुराज घिमिरेले उम्मेदवारी घोषणा गरिसकेका छन्। यस्तै संस्थापन इतर पक्षबाटै राजीव कोइरालाले पनि प्रदेश १ सभापतिका लागि दाबेदारी पेस गरेका छन्। 

प्रकाशित: Dec 01, 2021| 21:10 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...