प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सबै प्रकृतिका मुद्दाको पेसी तोकेका छन्। जबराले मंगलबार बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य मुद्दा पनि राखेर पेसी तोकेका हुन्।
'आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ। राष्ट्रिय सभाको निर्वाचन र उपनिर्वाचन पनि मिलेर अघि बढ्न समझदारी बनेको छ,' बालुवाटार स्रोतले भन्यो।
अखण्ड नेपाल हिन्दु अधिराज्य पुर्नस्थापना र्याली तथा विरोधसभा नामको ब्यानरमा प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीहरुको विरोधमा प्रर्दशन गरिएको हो।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीबारे झुट नबोल्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चेतावनी दिएका छन्।
सोमबार पार्टी कार्यालय पुगेर खनालले विदेश विभागको बैठक राखी पार्टीको काममा सक्रिय हुन थालेका हुन्। खनालले विभागको बैठक राखेको नेकपा (एस)का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
नेपाली कांग्रेसको रौतहटको मात्र क्रियाशील सदस्यता विवाद टुंगन बाँकी छ। रौतहट क्षेत्र नं २, ३ र ४ को क्रियाशील सदस्यता टुङ्गिसकेको भए पनि क्षेत्र नं १ को भने टुङ्गिन बाँकी...
न्यायाधीशहरु बमकुमार श्रेष्ठ, कुमार चुडाल, प्रकाशकुमार ढुङ्गाना, कुमार रेग्मी, तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासले बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइ गरेका हुन्।