कपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले यही कात्तिक ३० गतेभित्र महाधिवेशन प्रतिनिधिका सम्पूर्ण विवरण उपलब्ध गराउन मातहतका कमिटीलाई निर्देशन दिएको छ।
ती सदस्यबाट एक सयका दरले उठाउँदा ७ करोड २० लाख रकम जम्मा हुने उनको भनाइ छ। संगठित सदस्यहरुले अनलाइनमार्फत् पार्टीको खातामा पैसा जम्मा गर्नुपर्ने उनले बताए।
'दसौँ राष्ट्रिय महाधिवेशनमा तपाईंहरूको स्वभिमान र भावनालाई झन्डाझैं बलियो गरी समात्छु। हार्ने जित्ने कुरा आफ्नो ठाउँमा छु,' उनले भने। यद्यपि उनले खुलस्त रूपमा 'अध्यक्षमा लड्ने' शब्द उच्चारण गरेनन्।
सरकारले राजनीतिक भागबन्डा तीन वटा प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय गरेको हो।