शुक्रबार, भदौ ५, २०८३

न्यायपालिका शुद्धीकरणका लागि उच्चस्तरीय आयोग गठन गर्न विवेकशील साझाको माग

शुक्रबार, कात्तिक २६, २०७८
विवेकशील साझा पार्टीले न्यायपालिका शुद्धीकरणका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरेकभो छ।

एमालेको १०औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

शुक्रबार, कात्तिक २६, २०७८
नेकपा एमालेले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ।

प्रधानन्यायाधीश जबरा प्रकरणबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

शुक्रबार, कात्तिक २६, २०७८
न्यायपालिकामा उत्पन्न विवादका विषयमा प्रधानमन्त्री र कानुनमन्त्रीबीच छलफल भएको छ।

किरण, भट्टराई र विप्लव माओवादीमा फर्किनुहुन्छ : प्रचण्ड

किरण, भट्टराई र विप्लव माओवादीमा फर्किनुहुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेत्रविक्रम चन्द (विप्लव) समूह माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका छन्।
प्रधानन्यायाधीशले आज पनि तोके आठ इजलासमा पेसी

प्रधानन्यायाधीशले आज पनि तोके आठ इजलासमा पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्।
प्रधानन्यायाधीशको पक्षमा आन्दोलन गरिरहेका पाँच जना पक्राउ

प्रधानन्यायाधीशको पक्षमा आन्दोलन गरिरहेका पाँच जना पक्राउ

सर्वोच्च अदालत परिसरबाट नेपाल बारको आन्दोलनका क्रममा पाँच जना पक्राउ परेका छन्।
अर्को बाटोबाट सर्वोच्च छिरे प्रधानन्यायाधीश जबरा

अर्को बाटोबाट सर्वोच्च छिरे प्रधानन्यायाधीश जबरा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अर्को बाटोबाट सर्वोच्च अदालत प्रवेश गरेका छन्। जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन शुक्रबार बिहान कानुन व्यवसायीहरू सर्वोच्चको गेटमा धर्नामा बसेपछि उनी अर्कोबाटोबाट प्रवेश गरेका हुन्।
सर्वोच्च परिसरको सुरक्षा व्यवस्थामा कडाइ

सर्वोच्च परिसरको सुरक्षा व्यवस्थामा कडाइ

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने रणनीति लिएसँगै सर्वोच्च परिसरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।
प्रकाशित
शुक्रबार, कात्तिक २६, २०७८  ०९:२७

माओवादी केन्द्रीय समितिको बैठक बस्दै

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्ने भएको छ। बैठक आज भर्चुअल रूपमा बस्न लागेको हो।

प्रकाशित
शुक्रबार, कात्तिक २६, २०७८  ०९:१५

कैलालीमा शनिबार कांग्रेसको वडा अधिवेशन हुने

क्रियाशील सदस्यता विवादका कारण रोकिएको वडा अधिवेशन कैलालीमा भोलिदेखि हुँदैछ। कात्तिक २७ गते हुने वडा अधिवेशनको तयारी पूरा भएको नेपाली कांग्रेस कैलालीले जनाएको छ।

प्रकाशित
शुक्रबार, कात्तिक २६, २०७८  ०७:११

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

सत्तारूढ दल नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्ने भएको छ।

प्रकाशित
शुक्रबार, कात्तिक २६, २०७८  ०६:४१

एमाले महाधिवेशन प्रतिनिधिका लागि मोरङमा १७० जनाको उम्मेदवारी दर्ता

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि मोरङमा १६६ जनाको उम्मेदवारी दर्ता भएको छ।

प्रकाशित
बिहीबार, कात्तिक २५, २०७८  २१:३०

नेकपा मालेको महाधिवेशन पनि चितवनमा

नेकपा (माले)को आठौँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ। यही कात्तिक २७ गतेदेखि २९ गतेसम्म चितवनको नारायणी कला मन्दिरमा महाधिवेशन गर्न लागिएको हो।

प्रकाशित
बिहीबार, कात्तिक २५, २०७८  २१:१५

प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउन बृहत् नागरिक आन्दोलनको माग

बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोग लगाउन माग गरेको छ। राजनीतिक दलहरूले प्रधानन्यायाधीश विवादको विषयमा मौनता प्रकट गरेकोमा असन्तुष्टि राख्दै आन्दोलनले यस्तो माग गरेको हो।

प्रकाशित
बिहीबार, कात्तिक २५, २०७८  २०:०६

उच्चस्तरीय स्विस प्रतिनिधिमण्डल र कांग्रेस उपसभापति निधिबीच भेटवार्ता

नेपालमा स्विस सरकारले सहयोग गरेका आयोजनाको रणनीतिक मूल्यांकनका लागि नेपाल भ्रमणमा आएको स्विस उच्चस्तरीय प्रतिनिधिमण्डल र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिबीच भेटघाट भएको छ।

प्रकाशित
बिहीबार, कात्तिक २५, २०७८  १९:५४

जब ज्योतिषीको कुरा आयो देउवा र निधि दुवै हाँसे

निधिले ज्योतिषीको प्रसंग निकालेका थिए। उनले भनेका थिए, 'ज्योतिषीले तपाईलाई प्रधानमन्त्री पो पटक–पटक हुनुहुन्छ भनेको हो त। सभापति पटक–पटक बन्नुहुन्छ भनेको कहाँ हो र?' निधिले यसो भनेपछि दुवै नेता हाँसेका...

प्रकाशित
बिहीबार, कात्तिक २५, २०७८  १८:२४

पदाधिकारी र केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा पौडेलले बोलाए छुट्टै भेला

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट नेताहरुको भेला बोलाएका छन्। शुक्रबार दिउँसो २ बजे दियालो फुडल्यान्डमा नेता पौडेलले आफू निकटका नेताहरूलाई छलफलका लागि बोलाएका हुन्।

प्रकाशित
बिहीबार, कात्तिक २५, २०७८  १७:५१

विप्लवद्धारा नेपाल बन्दसहितका कार्यक्रम घोषणा

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी आन्दोलनको घोषणा गरेको छ।

प्रकाशित
बिहीबार, कात्तिक २५, २०७८  १६:३९

मंसिर ३-५ मा महाधिवेशन प्रतिनिधि चुन्दै राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी महाधिवेशनका लागि प्रतिनिधिहरूको छनौट मंसिर ३, ४ र ५ गते गर्ने भएको छ।

प्रकाशित
बिहीबार, कात्तिक २५, २०७८  १५:३५

आक्रोशित बार, 'हठी' प्रधानन्यायाधीश जबरा

प्रधानन्यायाधीश राणाले बारको आन्दोलन बेवास्ता र दमन गर्ने नीति अख्तियार गरेको संकेत गरेका छन् भने बार पदाधिकारीले आन्दोलन थप चर्काउने बताइसकेका छन्।