नेपाली कांग्रेसले प्रदेशमा अधिवेशन गर्नका लागि केन्द्रीय नेताहरू खटाउने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बालुवाटारमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो।
बुढानिलकण्ठमा बैठक चलिरहेका बेला यो विषय प्रवेश गराउने केन्द्रीय सदस्य हुन् मोहनबहादुर बस्नेत। सिन्धुपाल्चोकको विज्ञप्तिअनुसार मंसिर २४ मा नै केन्द्रीय महाधिवेशन उद्धाटन हुने भएपनि मंसिर ३० गते वडा अधिवेशन गर्ने...
'पार्टीको कार्यालाय छोडेर हिँड्न पर्ने अवस्थाको अन्त्य गर्ने कि नगर्ने? अनसन अन्त्य गर्ने कि नगर्ने? सुतुरमुर्गा शैलीमा मुन्टो लुकाएर कति दिन हिड्ने? अवस्था सुधार्ने कि नगर्ने?,' प्रोडेलको प्रश्न थियो।
'समसामयिक विषयमा बोल्न पाइँदैन,' देउवाले थापालाई भनेका थिए। समसामयिक विषयको कुरा उठाउँदै नेता थापाले न्यायालयको कुरा राख्न खोजेपछि देउवाले रोक्ने प्रयास गरेका थिए।
महाधिवेशनका लागि मतदानका लागि मंसिर २१ गते मनोनयन दर्ता गरिने र २४ गते उद्घाटन २५ गते मतदान गर्न प्रस्ताव गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
'नेताहरू आन्तरिक छलफलमा हुनुहुन्छ। केन्द्रीय समितिमा लैजाने एजेन्डा तय गर्नका लागि सबैले आआफ्नो ठाउँबाट गृहकार्य गरिरहनु भएको छ,' ती नेताले भने, 'अब केही समयपछि बैठक सुरु भइहाल्छ।'
क्रियाशील सदस्यता विवादका कारण निर्धारित समयमा हुन नसकेको नेपाली कांग्रेस कैलालीको वडा अधिवेशन शनिबारदेखि सुरु भएको छ। जिल्लामा १३ स्थानीय तह र १२६ वडा रहेका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अस्पताल भर्ना भएका छन्। एक्कासि रक्तचाप उच्च भएपछि उनी शनिबार ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका थिए।
सरकारले अन्य अङ्गलाई काम गर्ने वातावरण उपलब्ध नगराएको नेम्वाङको भनाइ छ। सबै कुराको दोष संविधानलाई दिन नहुने धारणा राख्दै उनले भने, 'राजनीतिलाई संवैधानिक मार्गमा हिँडाउने काम राजनीतिक दलको हो।'