शुक्रबार, भदौ ५, २०८३

विश्वप्रकाशले सार्वजनिक गरे ४२ बुँदे अवधारणा पत्र [पूर्णपाठ]

बुधबार, मंसिर १, २०७८
बुधबार चितवन पुगेर हाल प्रवक्ता रहेका शर्माले ४२ बुँदे अवधारणापत्र सार्वजनिक गरेका हन्।

न्यायालय भित्र देखिएको समस्याको निकास न्यायालयबाटै होस् : अध्यक्ष प्रचण्ड

बुधबार, मंसिर १, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको समस्याको निकास न्यायालयबाटै होस भन्ने आफूहरूको इच्छा रहेको बताएका छन्।

प्रचण्ड आउने भएपछि रामगोपालपुर नगरपालिकाले दियो सार्वजनिक बिदा

बुधबार, मंसिर १, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि भएर आउने भएपछि महोत्तरीको रोमगोपालपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ।

देशभरका उच्च अदालत अगाडि पनि धर्ना दिने बारको निर्णय

देशभरका उच्च अदालत अगाडि पनि धर्ना दिने बारको निर्णय

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनले आन्दोलनको कार्यक्रम थप विस्तार गर्दै उच्च अदालतअघि पनि धर्ना दिने निर्णय गरेको छ।
अदालतको समस्या छिटो समाधान गर्नुपर्ने सत्तापक्षीय गठबन्धनको निष्कर्ष

अदालतको समस्या छिटो समाधान गर्नुपर्ने सत्तापक्षीय गठबन्धनको निष्कर्ष

अदालतमा केही समययता देखिएको समस्या तथा गतिरोधलाई छिटो अन्त्य गर्नुपर्ने सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिले निष्कर्ष निकालेको छ।
कैलालीका १३ वटै पालिकामा आज नेपाली कांग्रेसको अधिवेशन

कैलालीका १३ वटै पालिकामा आज नेपाली कांग्रेसको अधिवेशन

कैलालीमा आजदेखि नेपाली काँग्रेसको पालिका अधिवेशन सुरु भएको छ।
पौडेल-सिंह सम्बन्धको चिसोपन यसरी आयो सतहमा

पौडेल-सिंह सम्बन्धको चिसोपन यसरी आयो सतहमा

सिंहको ध्यान पौडेलसँग संवाद गर्नेभन्दा पनि आफ्नो टिम बनाउने र महाधिवेशनको तयारी गर्नेमा केन्द्रित छ।
नेकपा मालेको महासचिवमा पुनःमैनाली

नेकपा मालेको महासचिवमा पुनःमैनाली

मालेले विधानमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र विज्ञमन्त्री परिषद् १५ सदस्यीय हुनुपर्ने माग गरेको घिमिरेले जानकारी दिए।
प्रकाशित
सोमबार, कात्तिक २९, २०७८  २०:१८

जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिको नाम पठाउन कांग्रेसको निर्देशन

यस्तै क्रियाशील सदस्यताको नामावली, सदस्यता शुल्क र सहयोग रकम (लेवी)लगायतको विवरण पठाउन बाँकी रहेका जनसम्पर्क समितिहरुलाई एक हप्ताको समय दिइएको छ।

प्रकाशित
सोमबार, कात्तिक २९, २०७८  १८:२७

भूमिहीनको समस्या छिटोभन्दा छिटो समाधान गर्न मन्त्री श्रेष्ठको निर्देशन

'आयोग गठन हुने तर कामले पूर्णता नपाउने कुराको अब अन्त्य हुनुपर्छ, अघिल्ला आयोगले गरेका कामलाई स्वामित्व नलिने परम्परा छ, नागरिकलाई नैसर्गिक अधिकार दिन ढिला भइसक्यो, जुन कुरा संविधानमा नै छ...

प्रकाशित
सोमबार, कात्तिक २९, २०७८  १७:५३

प्रधानन्यायाधीश विरुद्ध आन्दोलन गर्दै आएका न्यायाधीश विभाजित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीश नै विभाजित भएका छन्।

प्रकाशित
सोमबार, कात्तिक २९, २०७८  १४:५८

एमाले: पर्सामा २९ जना महाधिवेशन प्रतिनिधि चयन

पर्सा को चारवटै निर्वाचन क्षेत्र र दलितबाट २९ जनाको नाम सर्वसम्मतिले चयन भएको जिल्ला अध्यक्ष प्रभु हजाराले जानकारी दिएका छन्।

प्रकाशित
सोमबार, कात्तिक २९, २०७८  १२:२६

देउवाको घरमा पार्टी बैठक राखेकोमा प्रकाशमानको असन्तुष्टि

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रिय कायसमितिको बैठक राखेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

प्रकाशित
सोमबार, कात्तिक २९, २०७८  १०:४२

तोकिएको मितिमा कांग्रेस महाधिवेशन हुनेमा गगन थापा ढुक्क

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापा अब तोकिएको समयमै पार्टीको चौधौं महाधिवेशन हुनेमा ढुक्क देखिएका छन्।

प्रकाशित
सोमबार, कात्तिक २९, २०७८  ०९:२६

यी हुन् एमाले महाधिवेशनका लागि काठमाडौंबाट छानिएका ४३ प्रतिनिधि

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि काठमाडौंबाट ४३ जना प्रतिनिधि छनोट भएका छन्। मंसिर १०-१२ सम्म चितवनमा हुन लागेको महाधिवेशनका लागि काठमाडौंबाट सबै प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएका हुन्।

प्रकाशित
आइतबार, कात्तिक २८, २०७८  २१:५४

प्रदेश २ : एसलाई सरकारमा ल्याउन पर्यटनमन्त्री धरापमा

प्रदेश सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्र यसअघि नै सामेल भएपनि एसले मन्त्रालयमा चित्त नबुझाएका कारण सरकारमा सहभागी थिएन। चित्तबुझ्दो मन्त्रालय दिएर एसलाई पनि सरकारमा ल्याउने कसरतमा मुख्यमन्त्री राउत लागेको...

प्रकाशित
आइतबार, कात्तिक २८, २०७८  २०:४१

कांग्रेस बैठकमा जहिल्यै विवाद, भनाभन र चर्काचर्की

चर्काचर्की गर्न शीर्ष नेताहरू अग्रस्थानमा पुग्छन्। शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गगन थापा र जीवन गौतमलगायतले यसपालि चर्काचर्की गरे।

प्रकाशित
आइतबार, कात्तिक २८, २०७८  १९:५९

राजनीतिक संयन्त्रको आयु कति? संयोजक रामचन्द्रको जवाफ- लामो न छोटो

नेपाली कांग्रेसका वरिष्ठ नेतासमेत रहेका उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले संयन्त्रको आयु न लामो, न छोटो भएको प्रतिक्रिया दिएका छन्।

प्रकाशित
आइतबार, कात्तिक २८, २०७८  १९:४५

देउवा र प्रकाशमानबीच दोहोरी

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहबीच चर्काचर्की चलेको छ।

प्रकाशित
आइतबार, कात्तिक २८, २०७८  १९:३१

सकियो कांग्रेस बैठक, यी हुन् पारित एजेन्डा

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ।