शुक्रबार, भदौ ५, २०८३

राष्ट्रियसभा निर्वाचन आगामी माघ १२ मा हुने

बिहीबार, मंसिर २, २०७८
राष्ट्रियसभा निर्वाचन आगामी माघमा हुने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १२ मा चुनाव गर्ने निर्णय गरेको हो।

बारले माग्यो मानव अधिकार आयोगका अध्यक्षको पनि राजीनामा

बिहीबार, मंसिर २, २०७८
सर्वोच्च परिसरमा कानुन व्यवसायीहरूको आन्दोलनका क्रममा प्रहरीले अध्यक्ष श्रेष्ठलाई सामान्य घाइते बनाएपछि आयोगका अधिकारीहरू बार अध्यक्ष श्रेष्ठलाई भेट गर्न पुगेका थिए।

प्रधानन्यायाधीशको प्रतिनिधित्व हुने संवैधानिक संरचनामा समेत पुनर्विचार गर्नुपर्छ : चण्डेश्वर श्रेष्ठ

बिहीबार, मंसिर २, २०७८
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको प्रतिनिधित्व हुने संवैधानिक संरचनामा समेत पुनर्विचार गर्नुपर्ने बताएका छन्।

न्यायको मन्दिरलाई युद्धमैदान बनाइयो, आन्दोलन अझ सशक्त बनाउँछौँ : बार [भिडियो]

न्यायको मन्दिरलाई युद्धमैदान बनाइयो, आन्दोलन अझ सशक्त बनाउँछौँ : बार [भिडियो]

नेपाल बार एसोसिएसनको आन्दोलनमा प्रहरी दमन भएको र एसोसिएसन परिसरमा प्रवेश गरी केही व्यक्तिहरूले कानुन व्यवसायीहरूमाथि अपशब्द प्रयोग गरिएपछि यस्तो बारले यस्तो टिप्पणी गरेको हो।
प्रकाशनमान सिंहले रामचन्द्र पौडेलसँग भने, कति भारी बोक्नुहुन्छ, अब अभिभावक भएर बस्नुस्

प्रकाशनमान सिंहले रामचन्द्र पौडेलसँग भने, कति भारी बोक्नुहुन्छ, अब अभिभावक भएर बस्नुस्

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापति पदमा सघाउन आग्रह गरेका छन्।
कर्ण मल्लको प्रश्‍न- सभापति देउवाको अनुपस्थितिमा रामचन्द्रले महाधिवेशन गराए वैध हुन्छ?

कर्ण मल्लको प्रश्‍न- सभापति देउवाको अनुपस्थितिमा रामचन्द्रले महाधिवेशन गराए वैध हुन्छ?

नेपाली कांग्रेस डडेल्धुराको क्रियाशील विवादको समाधान नभएको र पेलेरै अघि बढ्न खोजेको भन्दै जिल्ला सभापति कर्ण मल्ल नेतृत्वको समूहले बुधबारदेखि अनसन सुरु गरेको छ।
एमाले महासचिवमा कसलाई रोज्लान् ओलीले?

एमाले महासचिवमा कसलाई रोज्लान् ओलीले?

एमाले अध्यक्षमा केपी शर्मा ओलीलाई टकराव दिने गरी कोही देखा परेको छैन। पार्टीको महाधिवेशन आउन आठ दिन बाँकी रहँदासम्म महासचिव म बन्छु भनेर कोही मैदानमा उत्रिएका छैनन्। त्यसैले ओलीले रुचाएकै...
पर्वत कांग्रेसमा जिल्ला सभापतिको उम्मेदवार शुल्क ५० हजार

पर्वत कांग्रेसमा जिल्ला सभापतिको उम्मेदवार शुल्क ५० हजार

नेपाली कांग्रेसको बुधबार सम्पन्न कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न खर्च उठाउने उद्देश्यले सभापतिका उम्मेदवारलाई ५० हजार शुल्क निर्धारण गरेको हो।
प्रकाशित
बिहीबार, मंसिर २, २०७८  ०९:४२

सर्वोच्चमा गोला प्रथा लागू हुने, आजको फुलकोर्टले कार्यविधि पारित गर्दै

सर्वोच्च अदालतमा आन्दोलनरत १३ न्यायाधीशहरूको आह्वानमा आज फुलकोर्ट बैठक बस्ने भएको छ। बैठकमा गोला प्रणालीबाट इजलास तोक्ने गरी नियमावली संशोधन गर्ने विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित
बिहीबार, मंसिर २, २०७८  ०९:१५

कांग्रेस निर्वाचन समितिको बैठक आज

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्ने भएको छ। बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो।

प्रकाशित
बिहीबार, मंसिर २, २०७८  ०८:५०

कांग्रेस १४औं महाधिवेशन : मोरङमा गुटगत समूह तयार

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आगामी मंसिर १० गते हुने मोरङ जिल्ला अधिवेशनका लागि गुटगत समूह तयार गरिएको छ।

प्रकाशित
बिहीबार, मंसिर २, २०७८  ०६:३६

वडाध्यक्षलाई कार्यक्रम स्थलबाट बाहिर निकाल्न निर्देशन दिने नगर प्रमुखको राजीनामा माग

गठबन्धनमा आबद्ध दलले मोरङका पथरीशनिश्चरे नगरपालिकाका प्रमुख किशोर राईको राजीनामा माग गरेका छन्।

प्रकाशित
बुधबार, मंसिर १, २०७८  २१:४०

गठबन्धन फुटाउन विदेशी शक्ति लागिरहेको जनमोर्चाको ठहर

राष्ट्रिय जनमोर्चाको बुटवलमा सम्पन्‍न केन्द्रीय कमिटी बैठकले पाँच दलीय गठबन्धन फुटाउन देशी विदेशी शक्तिहरु लागिरहेको ठहर गरेको हो।

प्रकाशित
बुधबार, मंसिर १, २०७८  २०:५८

एमाले प्रतिनिधि चयनमा 'धाँधली', बलजफ्ती नाम घोषणा गरियो : भीम रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दसौँ महाधिवेशनका लागि भएको प्रतिनिधि चयनमा 'धाँधली' भएको आरोप लगाएका छन्।

प्रकाशित
बुधबार, मंसिर १, २०७८  २०:२५

पछि हटेको हल्लापछि शशांकले भने - सभापतिमा लड्छु, दायाँबायाँ छैन

सभापतिका आकांक्षी रहेका महामन्त्री कोइराला पछिल्लो समय उम्मेदवारीबाट पछि हटेको भन्‍ने हल्लाहरु चलिरहेको समयमा आफू पछि नहटेको दाबी गरेका छन्।

प्रकाशित
बुधबार, मंसिर १, २०७८  १९:३५

इजिप्ट र कतारका राजदूतले भेटे परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका लागि अरब गणतन्त्र इजिप्ट र कतारका राजदूत तथा राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधिले बेग्लाबेग्लै शिष्टाचार भेट गरेका छन्।

प्रकाशित
बुधबार, मंसिर १, २०७८  १९:३२

तुम्लिङटार पुगेर शशांकले भने- सभापति लड्छु

सङ्खुवासभा आउने क्रममा तुम्लिङटार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले १४औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने बताएका हुन्।

प्रकाशित
बुधबार, मंसिर १, २०७८  १९:१४

सहमतिमै पार्टीको नेतृत्व चयन हुन्छ, प्यानल बन्दैन : ईश्वर पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको नेतृत्व सहमतिमा नै चयन हुने बताएका छन्।

प्रकाशित
बुधबार, मंसिर १, २०७८  १७:३३

गृहजिल्ला पुगेर गृहमन्त्री खाणले भने– कांग्रेस सभापति देउवा नै हुनुपर्छ

नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदो छ। विभिन्न तहका अधिवेशनहरु भइरहेका छन्।

प्रकाशित
बुधबार, मंसिर १, २०७८  १६:३६

डडेलधुरा कांग्रेसका सभापति मल्लको टोलीद्वारा सानेपामा अनसन सुरु

डडेलधुरामा पुनः वडा अधिवेशन गर्नुपर्ने माग राख्दै जिल्ला सभापति कर्णबहादुर मल्लसहित नेता–कार्यकर्ताले ललिपतुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बुधबारदेखि रिले अनसन थालेका छन्।