शुक्रबार, भदौ ५, २०८३

कांग्रेस मोरङमा संस्थापन इतर समूह हाबी

आइतबार, मंसिर ५, २०७८
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार सम्पन्न प्रदेश क्षेत्रीय अधिवेशनमा मोरङमा संस्थापन इतर समूह हाबी भएको छ।

अब हामी हदम्याद गुज्रिने बाहेकका मुद्दा हेर्ने छैनौं : बार अध्यक्ष श्रेष्ठ

आइतबार, मंसिर ५, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आज पनि आन्दोलित बनेको छ।

धनुषा कांग्रेसको पालिका अधिवेशनमा गुटगत राजनीति हाबी

आइतबार, मंसिर ५, २०७८
नेपाली कांग्रेसको पालिका अधिवेशनअन्तर्गत धनुषामा आज १८ वटै पालिकामा अधिवेशन हुन लागेको छ।

गाउँपालिका भवन उद्घाटन गर्न प्रधानमन्त्री देउवा सुनसरी आउँदै

गाउँपालिका भवन उद्घाटन गर्न प्रधानमन्त्री देउवा सुनसरी आउँदै

प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार बिहान सुनसरी आउँदै छन्।
कांग्रेस अधिवेशन : बैतडीमा मतगणनाका क्रममा रक्सीको बोतल प्रहार, एकजना घाइते

कांग्रेस अधिवेशन : बैतडीमा मतगणनाका क्रममा रक्सीको बोतल प्रहार, एकजना घाइते

नेपाली कांग्रेस बैतडी प्रदेश क्षेत्रीय अधिवेशनअन्तर्गत क्षेत्र नम्बर (ख)को मतगणना भइरहेका बेला एकजनामाथि रक्सीको बोतल प्रहार भएको छ।
बार प्रधानन्यायाधीशको राजीनामा मागबाट पछि नहट्ने

बार प्रधानन्यायाधीशको राजीनामा मागबाट पछि नहट्ने

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आजदेखि आन्दोलन थप सशक्त बनाउने भएको छ।
रामचन्द्रलाई पछि हट्न शशांक र प्रकाशमानको आग्रह, पौडेलले भने - सभापतिमा सघाउनुस्

रामचन्द्रलाई पछि हट्न शशांक र प्रकाशमानको आग्रह, पौडेलले भने - सभापतिमा सघाउनुस्

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिको आकांक्षा राख्दै आएका संस्थापन इतर समूहका नेताहरुको छलफल निष्कर्षविहीन टुंगिएको छ।
विस्तृत शान्ति सम्झौताको १५ वर्ष पूरा हुने अघिल्लो दिन प्रचण्ड-विप्लवको 'अर्थपूर्ण भेट'

विस्तृत शान्ति सम्झौताको १५ वर्ष पूरा हुने अघिल्लो दिन प्रचण्ड-विप्लवको 'अर्थपूर्ण भेट'

सम्झौताका अरु बुँदाहरु करिब कार्यान्वयन भए पनि एउटा बुँदा युद्धबाट पीडित र विस्थापित व्यक्तिहरूको ससम्मान पुनर्स्थापना गर्ने र बेपत्ता पारिएका व्यक्तिहरुलाई न्याय दिनका लागि उच्चस्तरीय सत्य निरूपण तथा मेलमिलाप आयोगको...
प्रकाशित
शनिबार, मंसिर ४, २०७८  १९:००

एमाले महाधिवेशनमा विदेशबाट कुन-कुन पार्टीका प्रतिनिधि आउँदै ?

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा भाइचारा र मैत्रीपूर्ण सम्बन्ध रहेका अन्तर्राष्ट्रियस्तरका करिब ६० पार्टीलाई निमन्त्रणा गरिएको छ। एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ।

प्रकाशित
शनिबार, मंसिर ४, २०७८  १७:४४

एमालेको प्रतिनिधि छनोटमा मनोमानी गरेको भन्दै पूर्वराज्यमन्त्री यादवले दिए राजीनामा

नेकपा एमालेको १० औं महाधिवेशनका लागि प्रतिनिधि छनोटमा मनोमानी गरिएको भन्दै पूर्वराज्यमन्त्री ओमप्रकाश यादवले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्।

प्रकाशित
शनिबार, मंसिर ४, २०७८  १७:२५

मौलिक परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड

परराष्ट्रमन्त्री डा. नारायण खड्काले परिवर्तित सन्दर्भमा राष्ट्रिय सहमतिको आधारमा परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित
शनिबार, मंसिर ४, २०७८  १७:१८

ओलीको कटाक्ष- कांग्रेसको औंला नसमाती हिँड्नै नसक्नेहरुले चुनाव जित्‍ने रे!

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ केही दलहरु कांग्रेसको औंला नसमाति हिँड्नै नसक्ने भएको आरोप लगाएका छन्।

प्रकाशित
शनिबार, मंसिर ४, २०७८  १७:१०

नेकपा (एस) का मन्त्रीले भ्रष्टाचार गरे भने कारबाही गर्छु : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागि भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएको बताएका छन्।

प्रकाशित
शनिबार, मंसिर ४, २०७८  १६:२८

सामुदायिक पुँजीले समाजवादको आधार तयार गर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले समाजवादको आधार सामुदायिक पुँजी रहेको बताएका छन्।

प्रकाशित
शनिबार, मंसिर ४, २०७८  १३:५५

मुलुकमा राजनीतिक परिवर्तनको नेतृत्व प्रचण्डले नै गर्नुभएको हो : अर्थमन्त्री शर्मा

अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको दाबी गरेका छन्।

प्रकाशित
शनिबार, मंसिर ४, २०७८  १३:३७

कांग्रेस महाधिवेशन : चुनावी दौडमा अधिकांश युवा

बागलुङका दुईवटा संघीय निर्वाचन क्षेत्रका चार वटा प्रदेशसभा क्षेत्रीय अधिवेशनमा विभिन्न पदमध्ये अधिकांशमा युवाको उम्मेदवारी परेको छ।

प्रकाशित
शनिबार, मंसिर ४, २०७८  ११:५२

कास्कीका ६ वटै क्षेत्रमा कांग्रेसका प्रदेश सभापति निर्वाचित

सत्तारुढ नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कास्की प्रदेशसभाका छ निर्वाचन क्षेत्रमा शुक्रबार मतदानबाट नेतृत्व चयन गरिएको छ।

प्रकाशित
शनिबार, मंसिर ४, २०७८  ११:३०

कांग्रेस अधिवेशनमा आक्रमण गृहमन्त्रीको आडमा भएको आरोप

रुपन्देहीमा मतगणनाका क्रममा घाइते भएको पक्षले गृहमन्त्री बालकृष्ण खाणको आडमा आक्रमण गरेको आरोप लगाएको छ।

प्रकाशित
शनिबार, मंसिर ४, २०७८  १०:५९

कास्कीका ६ वटै क्षेत्रमा कांग्रेसका प्रदेश सभापति निर्वाचित

सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कास्की प्रदेशसभाका छ निर्वाचन क्षेत्रमा शुक्रबार मतदानबाट नेतृत्व चयन गरिएको छ।

प्रकाशित
शनिबार, मंसिर ४, २०७८  ०९:२०

कांग्रेस महाधिवेशन : तनहुँका तीन प्रदेश क्षेत्रमा निर्वाचन, एकमा सर्वसम्मत

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत तनहुँका चार प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन भएको छ। तीन वटा प्रदेशसभा क्षेत्रमा निर्वाचनबाट र एउटा प्रदेशसभा क्षेत्रमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो।