शुक्रबार, भदौ ५, २०८३

संस्थापन इतरको कलहमा खेल्दै देउवा, शशांक फकाउने रणनीति

मंगलबार, मंसिर ७, २०७८
संस्थापन इतर पक्षमा देखिएको खटपटलाई 'क्यास' गर्ने प्रयत्नमा देउवा पक्ष छ।

आगामी निर्वाचनमा चितवनबाटै उठ्छु : अध्यक्ष दाहाल

मंगलबार, मंसिर ७, २०७८
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन्।

कांग्रेस महाधिवेशन : कञ्चनपुर-३ को सभापतिमा चन्द विजयी

मंगलबार, मंसिर ७, २०७८
नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं-३ को सभापतिमा केशबहादुर चन्द निर्वाचित भएका छन्।

थापालाई बाइपास गर्दै देउवाले रातारात भित्र्याए पौडेल पक्षका राई, बलियो बने विनोद

थापालाई बाइपास गर्दै देउवाले रातारात भित्र्याए पौडेल पक्षका राई, बलियो बने विनोद

नन्दमणि राई सोमबार बिहान एकाएक सभापति शेरबहादुर देउवाका उम्मेदवार बन्न पुगे। देउवा पक्षका उम्मेदवार भनिएका थापा समूहविहीन बने। पहिले नै देउवा पक्षका भनेर चिनिएका उनी न देउवाका हुन सके, न...
धुलोमा हिँड्नु नपर्ने गरी काम भइरहेको छ: प्रचण्ड

धुलोमा हिँड्नु नपर्ने गरी काम भइरहेको छ: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको निर्वाचनमा भोट माग्‍न आउँदा धुलोमा हिँड्नु नपर्ने गरी काम भइरहेको बताएका छन्।
महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल गर्न एमालेले बोलायो स्थायी कमिटी बैठक

महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल गर्न एमालेले बोलायो स्थायी कमिटी बैठक

बैठक मङ्गलबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको तामाङले जानकारी दिए। उक्त बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ।
प्रधानमन्त्री देउवा दम्पती सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन

प्रधानमन्त्री देउवा दम्पती सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्‍नी डा. आरजु राणा देउवा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
सभापतिका आकांक्षी विमलेन्द्र निधिले सार्वजनिक गरे २३ बुँदे घोषणापत्र [पूर्णपाठ]

सभापतिका आकांक्षी विमलेन्द्र निधिले सार्वजनिक गरे २३ बुँदे घोषणापत्र [पूर्णपाठ]

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापतिका आकांक्षी विमलेन्द्र निधिले २३ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन्।
प्रकाशित
सोमबार, मंसिर ६, २०७८  १८:५५

एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावलको शक्तिको स्रोत के हो?

भीम रावलले एमाले अध्यक्षमा उम्मेदवारी दिएर ओलीविरुद्ध मैदानमा उत्रने साहस त गरेका छन्। पार्टीमा रावल प्रभावशाली नरहे पनि ओलीसँग चिढिएका प्रतिनिधि नै उनको शक्ति हुने देखिन्छ।

प्रकाशित
सोमबार, मंसिर ६, २०७८  १८:०९

देउवा पक्ष गलत मानसिकताका साथ अघि बढ्यो, निर्वाचन समिति निष्पक्ष छैन : कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा पक्ष मानसिकताका साथ अघि बढेको र १४औं महाधिवेशनका लागि बनाइएको निर्वाचन समिति निष्पक्ष नभएको आरोप लगाएका छन्।

प्रकाशित
सोमबार, मंसिर ६, २०७८  १७:३४

सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न बाटो खुल्यो

सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न बाटो खुलेको छ।

प्रकाशित
सोमबार, मंसिर ६, २०७८  १७:२४

विनोद चौधरी मधेसी कोटामा कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

विनोद चोधरी सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन भएका छन्।

प्रकाशित
सोमबार, मंसिर ६, २०७८  १६:४५

महाधिवेशनका लागि एकै स्थानबाट पाँच लाखले हेर्न मिल्ने मञ्‍च बनाउँदै एमाले

नेपालमा प्रयोग भएको सबैभन्दा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै मञ्‍च निर्माण भइरहेको मञ्‍च व्यवस्थापन समिति संयोजक एवं एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले बताए।

प्रकाशित
सोमबार, मंसिर ६, २०७८  १६:३८

सभापतिका आकांक्षी प्रकाशमानका श्रीमती र छोरा पनि महाधिवेशन प्रतिनिधि

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि केन्द्रीय सभापति पदका आकांक्षी प्रकाशमान सिंहका श्रीमती र छोरा पनि महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।

प्रकाशित
सोमबार, मंसिर ६, २०७८  १६:३२

एमाले सचिवमा उम्मेदवारी दिने महेश बस्नेतको घोषणा, गोकुल पनि तयारीमा

नेकपा (एमाले)को १०औँ महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

प्रकाशित
सोमबार, मंसिर ६, २०७८  १५:१५

एमाले स्थायी कमिटी बैठक मंगलबारलाई सर्‍यो

नेकपा (एमाले)को स्थायी कमिटी बैठक भोलि बुधबारलाई सरेको छ।

प्रकाशित
सोमबार, मंसिर ६, २०७८  १४:४४

प्रधानन्यायाधीशलाई महाभियोग लगाउन सभामुखलाई बारको ज्ञापनपत्र

नेपाल बार एसोसिएसनले सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएको छ।

प्रकाशित
सोमबार, मंसिर ६, २०७८  १२:५६

मिलन पाण्डेले माफी माग्दै भने – साझा पार्टीसँग एकीकरण गरेर गल्ती भयो

नेपाल विवेकशील पार्टीलाई बधाई दिँदै संयोजक पाण्डेले अर्को पक्षसँग ‘गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समावेशिता’का एजेन्डामा विश्वास गर्नु नै गल्ती भएको बताएका हुन्।

प्रकाशित
सोमबार, मंसिर ६, २०७८  ११:०२

दाहालले भने– एमाले महाधिवेशनको निम्तोमा सहमति जनाएको छैन

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको महाविधेशनमा आउन निम्ता पठाए पनि त्यसमा सहमति जनाइनसकेको बताएका छन्।

प्रकाशित
सोमबार, मंसिर ६, २०७८  १०:२५

भविष्य हेरेर महाधिवेशन प्रतिनिधि चयन गरौं : गगन थापा [अपिलसहित]

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले भविष्य हेरेर महाधिवेशन प्रतिनिधि चयन गर्न अपिल गरेका छन्।